Hira Adkhari

Hira Adkhari Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hira Adkhari, Men's clothes shop, .

एकचोटी पढनुस  ल  साथिहरू 😭😭
24/06/2026

एकचोटी पढनुस ल साथिहरू 😭😭

"मुटुमा बाँचेका यादहरू"🌿💗

संसार फेरियो, समय फेरियो, फेरिए अनेकौँ मोडहरू,
तर कहिल्यै फेरिएनन् मुटुमा बाँचेका ती यादहरू।
आँखा चिम्लँदा पनि आँखै अगाडि आउने,
हरेक धड्कनसँगै चुपचाप यो मनमा सलबलाउने।

​केही अधुरा गफहरू, केही सँगै बिताएका पलहरू,
ओठले नबोले पनि यी आँखाले भनेका अनगिन्ती कथाहरू।
तस्बिर त धुमिल हुँदै जाला समयको गतिसँगै,
तर यादहरू ताजा रहन्छन् हरेक नयाँ बिहानीसँगै।

​तिमी टाढा भएर के भो र, तिम्रो सामिप्य यहीँ छ,
मैले फेर्ने हरेक श्वासको सुगन्धमा तिम्रै आभास छ।
जति नै लुकाउन खोजे पनि आँसु बनी पोखिइहाल्छन्,
यी यादहरू नै त हुन्, जो मभित्र मभन्दा बढी बाँच्छन्।

साना क्षत्रृ🌺 ✍️🌿

🙏🏼
24/06/2026

🙏🏼

अरूलाई माया दिनुअघि, आफूलाई माया गर्न नबिर्सनु ।🙏🏼🌸❤️

good afternon ❤️❤️❤️❤️
11/06/2026

good afternon ❤️❤️❤️❤️

\बिहानी त हरेक दिन आउँछ,
तर सकारात्मक सोच लिएर उठ्नेहरू
सधैं अरू भन्दा अगाडि हुन्छन्।
शुभ प्रभात!!! 🌞💐🙏

fallow shyear like plz ❤️
10/06/2026

fallow shyear like plz ❤️

""@खुसि त्यहा छुट्यो यो सोच्दै कि कसैले केही भन्ला, त्यहा छुट्यो कसले के सोच्ला , त्यहा छुट्यो कसैको मन दुख्ला,त्यहा छुट्यो उ खुसी हुन्छ थोरै मैले adjust गर्ने त हो नि,त्यहा छुट्यो कसैको मन दुखाउन हुदैन, त्यहा छुट्यो अरुलाई खुसी राख्न पर्छ बाकी आफ्नो पिडा आफ्नो मन मा राख्न पर्छ, संघर्ष र समयको भागदौड मा मन मा थिचिएका हर भावना सङ्गै खुसी कहाँ छुट्यो छ्ट्यो पत्तै भएन!! 😥😥 # Highlands Coffee

09/06/2026

❤️❤️❤️

09/06/2026

🙏🙏🙏

09/06/2026

😘😘😘

07/06/2026

beautiful place ❤️❤️

Address


Website

Alerts

Be the first to know and let us send you an email when Hira Adkhari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed Clothing Store?

Share