29/06/2025
आज बा.न.पा -६ वार्ड कार्यालयबाट कुशल अनि सफल व्यवसायी सम्मान प्राप्त गर्न पाउँदा म अत्यन्तै हर्षित र गौरवान्वित छु। यो सम्मान मेरा लागि व्यवसायमा अझै राम्रो गर्ने प्रेरणा बनेको छ।
मेरो व्यावसायिक यात्रामा साथ दिने सम्पूर्ण ग्राहकवर्ग, परिवार, साथीभाइ र सहयोगीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु। तपाईंहरूको साथ र सहयोगबिना यो सम्भव थिएन।
भविष्यमा अझै लगनशीलताका साथ काम गर्दै समाज र देशको आर्थिक विकासमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गर्दछु।