15/03/2026
दुःखद खबर 😥
बझाङको चैनपुरमा करिब १६–१७ वर्षीया अस्मिता धामी मृत अवस्थामा फेला परेकी छन्। मस्टा गाउँपालिका–३ भातेखोला ढडार घर भएकी उनी हाल चैनपुरको रिङरोड क्षेत्रमा बस्दै आएकी थिइन्। आइतबार बिहान कोठाभित्र मृत अवस्थामा भेटिएको पारिवारिक स्रोतले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको