26/08/2026
हार्दिक समवेदना
रसुवामा हालै आएको बाढी तथा पहिरोबाट प्रभावित सम्पूर्ण ग्राहकवर्ग तथा उहाँहरूका परिवारजनप्रति KB Collection हार्दिक समवेदना तथा गहिरो सहानुभूति व्यक्त गर्दछ।
यस दुःखद घडीमा प्रभावित सम्पूर्ण परिवारप्रति हाम्रो साथ र ऐक्यबद्धता रहेको छ। सबैको शीघ्र उद्धार, सुरक्षा तथा सामान्य जीवनमा यथाशीघ्र फर्किने कामना गर्दछौँ।
— KB Collection