PathaO Service

PathaO Service Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from PathaO Service, Burtibang.

तपाईंलाई कहीँ कतै जानु emergency छ?चिन्ता नगर्नुस् अब हामी तपाईहरुको सहजताको लागि Motor bike द्वारा सेवा गर्ने प्रयत्न गरेका छौँ। बुर्तिबाङ देखि कुनै पनि स्थान सम्मको यात्रामा हामीलाई सम्पर्क गर्नुहोला।

31/07/2025

भोलि बुटवल जाने कोही हुनुहुन्छ भने सम्पर्क गर्नु होला bumper offer छ।🏍️🏍️🏍️

28/09/2024

Kasto innocent k 😅😅😅♥️♥️♥️

03/09/2024

हाम्रो प्यारो ढोरपाटन

12/08/2024
03/08/2024
Yo honi tarika
02/08/2024

Yo honi tarika

01/08/2024

यातायात ब्यवसायिले गरेको शान्तिपुर्ण आन्दोलनमा देशको पर्यटनलाई टेवा पुर्याउने यातायात साधनको तोडफोड गरि सिसा फुटाउने गुण्डालाई कास्की प्रहरिले पक्राउ गरेको छ। शान्तिपुर्ण आन्दोलनको नाममा यातायात ब्यवसायिको यो अराजकता आम पोख्रेलि लाई किमार्थ सहिय हुन सक्दैन।।। यस्ता अपराधिलाई हदै सम्मको कारबाही होस्।।
यो देश आम नेपालिको हो ट्याक्सिवालाको पेवा होईन। हामी पनि स्वरोजगार भैइ गरिखान पाउनु पर्छ। रातो कालो नंबरको बिबाद त रंगभेद हो यो कानुनी प्रकृयाले सल्ट्याउनु पर्छ।।। विधि र बिधान परिवर्तन हुनु आवश्यक छ समय परिवर्तनशिल छ त्यसैले प्रबिधिलाई समेटेर अघि बढ्नु नै आजको आवश्यकता हो।
जय देश।।
साच्ची मेरो पनि हैनर यो देश?
( एक राईडरको बिचार) Rider's pokhara nepal(RPN)

Waiting for it.....Great!
30/07/2024

Waiting for it.....Great!

Nepali Online News Protal

30/07/2024

Address

Burtibang

Alerts

Be the first to know and let us send you an email when PathaO Service posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to PathaO Service:

Share