SAM Nawalpur

SAM Nawalpur " सत्य र निष्पक्ष समाचारको लागि । SAM Nawalpur. " चौरङी चोक देखि 50 मि. पुर्ब ।

Permanently closed.
08/02/2026

रास्वपा सभापती रबि लामिछाने दाइ आज चोरमारा बजारमा छोटो भेटघाट । नवलपुर 2 बाट मनिस खनाल लाई जिताऔ । एकचोटि मत परिवर्तन गर्ने बेला आएको छ । सबै पार्टीलाई हेरियो अब रास्वपा लाई
जय घण्टी ❤️🙏 Manish Khanal 🔔🔔

12/09/2025

Hait....😂😂

11/09/2025

राजसंस्था सहितको जनताबाट निर्वाचित कार्यकारी प्रधानमन्त्री अबको आवश्यकता देखियो। । राजा सबैको साझा , आजै राती सेनापतिको बोल्ड डिसिजन आउनी देखिदैछ । देश अभिभावक बिहिन भएको छ । जय देश 🙏❤️❤️

11/09/2025
10/09/2025

राजसंस्था सहितको जनताबाट निर्वाचित कार्यकारी प्रधानमन्त्री अबको आवश्यकता देखियो। ।

10/09/2025

मृतक genz सहिद हरु प्रती हार्दिक श्रद्धाञ्जली 😪 अब नयाँ नेपालको सुरुवात भयो है , अब सार्वजनिक सम्पती हरुमा तोडफोड ल आगलागी बन्द गरौ genz । , देशै भरीका नगरपालिका
गाउँ पा बाट पनि नेताहरु लाई लखेटेर भागाभाग बनाएको छ्न genz ले , अब नेपालमा कुनै पनि पार्टी भन्नी चिज नै रहनुहुन्न एमाले , काङ्ग्रेस , माओवादी etc.. आजै बाट पत्ता साफको घोषणा गरिनुपर्छ र अब गाउँ घरमा कोहि ब्याक्ती पार्टीको भन्छ भनी हगल ( गु ) खुवाउनु पर्छ र देश निकला गर्नु पर्छ भोसडी हरुलाई 😡। युवा जागे असम्भव भन्नी केही छैन भन्नी यो दरिलो प्रमाण हो । अब सवै जनता स्वतन्त्र भएर देश बनाउन जुट्नु पर्दछ । 🤝🤝🤘💪 श्री पशुपतिनाथले हामी सबै नेपाली को रक्षा गरून् 🙏😊 जय genz , जय नेपाल आमा , जय देश । 🙏🙏🙏

09/09/2025

सिहदरबारमा लाग्यो आगो

09/09/2025

हिल्टन होटल पनि धोस्त हुँदै जय gen Z

08/09/2025

संसद भवन अगाडी जेन जी हरुको प्रदर्शन पुगेको छ भने प्रहरीले पानीको फोहरा र अश्रु ग्यास प्रयोग गरेको छ! जागौ सबै यहि बेला हो ।

सरकारले तोकेको समयभित्र सूचीकरण नगरेका फेसबुक, एक्स, गुगल, इन्स्टाग्रामलगायत सामाजिक सञ्जाल बन्द गर्ने-नगर्नेबारे आज केह...
04/09/2025

सरकारले तोकेको समयभित्र सूचीकरण नगरेका फेसबुक, एक्स, गुगल, इन्स्टाग्रामलगायत सामाजिक सञ्जाल बन्द गर्ने-नगर्नेबारे आज केहिबेरमा मन्त्रालयमा बैठक बस्ने भएको छ। उक्त बैठकले निर्णय लिने भएको छ । 😮 के बन्द होला त?

Address

Butwal

Telephone

+9779811596399

Website

Alerts

Be the first to know and let us send you an email when SAM Nawalpur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to SAM Nawalpur:

Share