27/08/2026
अत्यन्त जरुरी सूचना: गोसाइँकुण्डबाट काठमाडौं फर्कने वैकल्पिक मार्ग
गोसाइँकुण्ड दर्शन तथा भ्रमण गरी फर्कदै गर्नुभएका सम्पूर्ण तीर्थयात्री तथा पर्यटक महानुभावहरूलाई अर्को सूचना जारी नभएसम्मका लागि धुन्चेतर्फको नियमित मार्ग (पुरानो मार्ग) प्रयोग नगर्नुहुन हार्दिक अनुरोध गर्दछौं। सुरक्षित यात्राका लागि तोकिएको वैकल्पिक मार्ग मात्र प्रयोग गर्नुहुन सूचित गरिन्छ।
Extremely Urgent Notice: Alternate Return Route from Gosaikunda
We sincerely request all pilgrims and tourists returning from Gosaikunda not to use the regular Dhunche route (the old route) until further notice. For your safe journey, you are advised to use only the designated alternate route.