27/08/2026
"विपत् बाजा बजाएर आउँदैन, तर हाम्रा साना प्रयासहरूले कसैको ओठमा मुस्कान ल्याउन सक्छन्। आज हामीले आफ्नो कर्तव्य सम्झेर सानो सहयोग हस्तान्तरण गरेका छाै। आउनुहोस्, हामी सबै मिलेर प्रभावित दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहयोग गरौँ। सहयोग सानो वा ठूलो हुँदैन, मन ठूलो हुनुपर्छ! 💐"
🙏❤️ "