Samiksha कोईराला

Samiksha कोईराला Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Samiksha कोईराला, Dhangadhi.

यसको खोज हुनु पर्छ , के हो कुरो? धनिले भ्रस्टाचार त नगर्नुपर्ने 🫵🏻
08/06/2026

यसको खोज हुनु पर्छ , के हो कुरो? धनिले भ्रस्टाचार त नगर्नुपर्ने 🫵🏻

What??? 😂😂
07/06/2026

What??? 😂😂

07/06/2026
Divorced daughter is better than a Dead daughter. मन मिल्दैन भने समयमै सल्लाह र समजदारिमा आउनुस र छुट्टिनुस । यसरि कसैले...
07/06/2026

Divorced daughter is better than a Dead daughter. मन मिल्दैन भने समयमै सल्लाह र समजदारिमा आउनुस र छुट्टिनुस । यसरि कसैले मर्नु नपरोस, नमारियोस, बालबच्चाको भविष्य लथालिङ्ग नहोस । मृतक आमा भन्दा छुट्टिएको बाउआमा ठीक । 😰

07/06/2026

यो पनि बालेन शाहको ओरिजिनल आइडि रहेछ B***n Shah, ब्लू टिक चाहीँ पेज रहेछ

के यो बालेन शाहको अनआधिकारिक पेज हो? कमेन्ट सबैले गरेका रहेछन्
06/06/2026

के यो बालेन शाहको अनआधिकारिक पेज हो? कमेन्ट सबैले गरेका रहेछन्

कमेन्ट सापटि लिए ल 🙏  सन्दर्भ संसद र Chat GPT
06/06/2026

कमेन्ट सापटि लिए ल 🙏 सन्दर्भ संसद र Chat GPT

06/06/2026

रास्वपा सँग त जेन्जीहरु पहिल्यै इम्प्रेस्ड छन् त , कसलाई इम्प्रेस गर्न यत्रो कसरत गर्नुपरेको होला? सबैले बुझ्ने भासा प्रयोग गर्दा हुँदैन र? यद्धपि मुद्दा चाहीँ राम्रो उठाएको हो

जनताको प्रश्न गम्भीर थियो, जवाफमा भने औचित्यको हास्यव्यंग्य सुनाइयो।
06/06/2026

जनताको प्रश्न गम्भीर थियो, जवाफमा भने औचित्यको हास्यव्यंग्य सुनाइयो।

Address

Dhangadhi

Website

Alerts

Be the first to know and let us send you an email when Samiksha कोईराला posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share