Nepali Traditional Dresse Rental Mumbai

Nepali Traditional Dresse Rental Mumbai Hello Namaste..We are providing Nepali Traditional Dresses on rent in Mumbai
Contact:- 7977001063

नेपाली दिदीबहिनीहरूको महान पर्व हरितालिका तीजको अवसरमा हामीले माइलि तिलहरी ल्याएका छौं। यदि तपाईंलाई आवश्यक छ भने, कृपया...
12/08/2025

नेपाली दिदीबहिनीहरूको महान पर्व हरितालिका तीजको अवसरमा हामीले माइलि तिलहरी ल्याएका छौं। यदि तपाईंलाई आवश्यक छ भने, कृपया हामीलाई सम्पर्क गर्नुहोस्। चाँडै आउँदैछ।

तीज विशेष कसैलाइ चाहियमा सम्र्पक गर्नुहोला अर्डर अनुसार पनि बनाइन्छ । 079770 01063
24/07/2025

तीज विशेष कसैलाइ चाहियमा सम्र्पक गर्नुहोला अर्डर अनुसार पनि बनाइन्छ । 079770 01063

नेपाली कला संस्कृतिको जगेर्ना गर्नु हाम्रो कर्तव्य हो। अब मुम्बईमा हरपल तपाईंको साथमा हामी छौं। हामीलाई सम्झिनुभएकोमा धन...
19/01/2025

नेपाली कला संस्कृतिको जगेर्ना गर्नु हाम्रो कर्तव्य हो।
अब मुम्बईमा हरपल तपाईंको साथमा हामी छौं। हामीलाई सम्झिनुभएकोमा धन्यवाद।
पाइने स्थान जुहु बीच सम्पर्क नम्बर 079770 01063 MK Bishwakarma Nepali Traditional Dresse Rental Mumbai

सबैजना तयार भएर बस्नुहोला।हामी अडिसनको लागि मुम्बई आउँदैछौं 01- 02 March 2025 Venue - RS Studio 127/ Aaram Nagar part 2 ...
16/01/2025

सबैजना तयार भएर बस्नुहोला।
हामी अडिसनको लागि मुम्बई आउँदैछौं
01- 02 March 2025
Venue - RS Studio 127/ Aaram Nagar part 2 Yari road, Versova Andheri West Mumbai, maharastra.

For more information coordinator Mumbai - Harish Bishwakarma 9892300630

Happy new year 🎊 🎊 अंग्रेजी २०२५ नयाँ वर्ष हर्ष उल्लासका साथ मनाउन र आफ्नो नेपाली भेषभुषा झल्काउन चाहनुहुन्छ र भोलि  नेप...
31/12/2024

Happy new year 🎊 🎊
अंग्रेजी २०२५ नयाँ वर्ष हर्ष उल्लासका साथ मनाउन र आफ्नो नेपाली भेषभुषा झल्काउन चाहनुहुन्छ र भोलि नेपाली कल्चर ड्रेस लगाएर फोटो भिडियो बनाउन चाहनुहुन्छ भने भोलि हामी जुहु बीच हुनेछौं। आउनुहोस् सँगै मिलेर रमाइलो गरौला। सम्पर्क नम्बर 079770 01063 Nepali Traditional Dresse Rental Mumbai MK Bishwakarma

नेपाली कला संस्कृतिको जगेर्ना गर्नु हाम्रो कर्तव्य हो। अब मुम्बईमा हरपल तपाईंको साथमा हामी छौं। हामीलाई सम्झिनुभएकोमा धन...
30/12/2024

नेपाली कला संस्कृतिको जगेर्ना गर्नु हाम्रो कर्तव्य हो।
अब मुम्बईमा हरपल तपाईंको साथमा हामी छौं। हामीलाई सम्झिनुभएकोमा धन्यवाद। Night view
पाइने स्थान जुहु बीच सम्पर्क नम्बर 079770 01063

Comming soon.............नेपाली ढाका टोपी दारा सुरुवाल अस्कोट भाडा र व्यक्तिगत आफ्नो लागि किन्न चाहनुहुन्छ भने सम्झिनुहो...
30/12/2024

Comming soon.............
नेपाली ढाका टोपी दारा सुरुवाल अस्कोट भाडा र व्यक्तिगत आफ्नो लागि किन्न चाहनुहुन्छ भने सम्झिनुहोला । अर्डर गर्नको लागि Nepali Traditional Dresse Rental Mumbai contact number 079770 01063

नेपाली कला संस्कृतिको जगेर्ना गर्नु हाम्रो कर्तव्य हो। अब मुम्बईमा हरपल तपाईंको साथमा हामी छौं । धन्यवाद बहिनीहरू हामीला...
29/12/2024

नेपाली कला संस्कृतिको जगेर्ना गर्नु हाम्रो कर्तव्य हो।
अब मुम्बईमा हरपल तपाईंको साथमा हामी छौं । धन्यवाद बहिनीहरू हामीलाई सम्झिनुभएकोमा।
पाइने स्थान जुहु बीच सम्पर्क नम्बर 079770 01063

नेपाली कला संस्कृतिको जगेर्ना गर्नु हाम्रो कर्तव्य हो। अब मुम्बईमा हरपल तपाईंको साथमा हामी छौं। पनवेलबाट आउनुभएको बहिनीह...
29/12/2024

नेपाली कला संस्कृतिको जगेर्ना गर्नु हाम्रो कर्तव्य हो।
अब मुम्बईमा हरपल तपाईंको साथमा हामी छौं। पनवेलबाट आउनुभएको बहिनीहरू खुसी भएर फोटो खिच्दै। धन्यवाद बहिनीहरू हामीलाई सम्झिनुभएकोमा।
पाइने स्थान जुहु बीच सम्पर्क नम्बर 079770 01063

27/12/2024

मुम्बईमा बस्दै आउनुभएको सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरू माझ हामीले नेपाली कल्चर पोशाक लिएर आएका छौं । यदि तपाईँले आफ्नो व्यक्तिगत प्रयोगको लागि चाहिएमा हामीलाई सम्झिनुहोस्। इन्डियाको जुनसुकै ठाउँमा पनि हामीले होम डेलिभरीको व्यवस्था गरेका छौ ।
हाम्रो कला हाम्रो संस्कृति हामी आफैले जगेर्ना गर्नुपर्दछ । सम्पर्क नम्बर 079770 01063

Address

Dhangadhi

Website

Alerts

Be the first to know and let us send you an email when Nepali Traditional Dresse Rental Mumbai posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share