Yadu Bag Production and Training Center Ilam.

Yadu Bag Production and Training Center Ilam. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Yadu Bag Production and Training Center Ilam., Ilam.

यहाँ स्कुल ब्याग, ट्राभल ब्याग,साइड ब्याग, हेन ब्याग, टिफिन ब्याग, सपिङ्ग ब्याग क्रसबढि ब्याग, ढाका ब्याग, सुर्के थैलि ,कस्मेटिकस बकस, पेन्सिल पर्ष , तरकारी ब्याग जस्ता थुप्रै ब्याग बनाउनुकाे साथै , तालिम पनि दिइन्छ ।

14/04/2025
"सीप सिकाैं, उद्यम गरि आत्मनिर्भर बनाैं " यश उद्योगमा कपडाको झाेला( ब्याग ) बनाउने ,सशुल्क तालिम चलिरहेको  छ।  तालिम लिन...
02/08/2024

"सीप सिकाैं, उद्यम गरि आत्मनिर्भर बनाैं "

यश उद्योगमा कपडाको झाेला( ब्याग ) बनाउने ,सशुल्क तालिम चलिरहेको छ। तालिम लिन इच्छुकले सम्पर्क गर्नुहाेला।

स्थान : ईलाम नगरपालिका ,वडा नं. ९ गाेलाखर्क भञ्ज्याङ्ग , इलाम ।
सम्पर्क : 9817064017

लघु घरेलुु तथा साना उद्याेग प्रबर्द्धन केन्द्र त्रिपुरेश्वर ,काठमाडौ काे आर्थिक सहयोगमा , एन एस कलेज अफ सफ्ट्वेर एण्ड हा...
15/06/2024

लघु घरेलुु तथा साना उद्याेग प्रबर्द्धन केन्द्र त्रिपुरेश्वर ,काठमाडौ काे आर्थिक सहयोगमा , एन एस कलेज अफ सफ्ट्वेर एण्ड हार्डवेयर इन्जिनियरिङ प्रा.ली. इलामकाे आयोजना साथै यदु झाेला उत्पादन तथा तालिम केन्द्र इलामको सहजिकरणमा माइ न.पा.इलाम मा सन्चालन भईरहेकाे कपडाको झाेला (ब्यागहरु) बनाउने तालिमकाे केही तस्बिरहरु

चुलाचुलि गाउँपालिका र चुरे संरक्षण समिति काे  संयुक्त  लगानीमा , यदु झाेला उत्पादन तथा तालिम केन्द्र इलामको समन्वय मा,  ...
11/04/2024

चुलाचुलि गाउँपालिका र चुरे संरक्षण समिति काे संयुक्त लगानीमा , यदु झाेला उत्पादन तथा तालिम केन्द्र इलामको समन्वय मा, चुलाचुलि गा.पा. मा झाेला उत्पादन तालिमका केही तस्बिरहरू

Address

Ilam

Telephone

+9779842645453

Website

Alerts

Be the first to know and let us send you an email when Yadu Bag Production and Training Center Ilam. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share