15/01/2023
काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखरा गएको यती एयरलाइन्सको जहाज आज बिहान पोखरामा दुर्घटनामा परेको खबरले अत्यन्त दुःख लागेको छ। दुर्घटनामा ज्यान गुमाउनुहुने सबैमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।
साथै झापा दमकको नमुना वजारमा भएको आगलागी पिडित प्रति गहिरो दुख व्यक्त गर्दछु । पिंडाको यो घडिमा पिडितहरुमा धैर्य धारणगर्ने शक्ति प्राप्त होस् भनी इश्वरसग प्रार्थना गर्दछु ।