Punirodh eye care and optical

Punirodh eye care and optical page for latest national and international news and fun

New arrival ..dashain offer
20/09/2022

New arrival ..dashain offer

मोबाइल, टि. भि. ल्यापटप, कम्प्युटर चलाउंदा लगाउने चस्मा "👉️Blue Light Blocking Computer Glasses👉️अब आफ्नो आखाको  पनि ख्य...
04/09/2022

मोबाइल, टि. भि. ल्यापटप, कम्प्युटर चलाउंदा लगाउने चस्मा "
👉️Blue Light Blocking Computer Glasses
👉️अब आफ्नो आखाको पनि ख्याल गर्नुस
👉️कम्पुटर मोबाइल चलाउदा लगाउनुस
👉️निरन्तर रुपमा अफिस, घर या कुनै ठाउँमा मोबाइल, टि. भि. ल्यापटप, कम्प्युटर चलाउंदा त्यसबाट निस्किने विषालु किरणहरुले प्रत्यक्ष रुपमा असर गरेकै हुन्छ । जसको कारणले टाउको दुख्ने, आँखा पोल्ने, आलस्य हुने, थकित हुने, झर्को लाग्ने, निन्द्रा नलाग्ने रोगहरु देखा पर्दैछ ।
👉️त्यसैले अब यी सबै समस्याहरुबाट छुटकारा पाउनका लागि हामिले ल्याएका छौ "BLUE RAY CUT GLASSES" ( महिला पुरुष दुवैले लगाउन मिल्ने 😍)

29/10/2020


भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई चिठी लेखेको छ। भिटेनले एक साताअघि युट्युबमा पोस्ट गरेको र्‍यापको भिडिओमा आपत्तिजनक शब्द प्रयोग भएपछि कारबाही गर्न बिहीबार साइबर ब्युरो भोटाहिटीलाई चिठी लेखिएको हो। यसअघि भिटेनलाई प्रहरीले आपत्तिजनक शब्द तथा चित्र बोकेको भिडिओ सार्वजनिक गरेको आरोपमा महानगरीय अपराध महाशाखाले पक्राउ गरेको थियो।

Corona cases inside kathamndu valley
08/08/2020

Corona cases inside kathamndu valley

जनै पुर्णिमा
03/08/2020

जनै पुर्णिमा

https://baahrakhari.com/news-details/276261/2020-07-31
31/07/2020

https://baahrakhari.com/news-details/276261/2020-07-31

काठमाडौं । कोरोनाले संसार आक्रान्त बनाइरहेको अवस्थामा शिक्षा क्षेत्र अछुतो रहन सकेको छैन । नेपालमा पनि विगत

भर् जन्म घाँस तिर मन् दिई धन कमायोनाम क्यै रहोस् पछि भनेर कुवा खनायोघाँसी दरिद्र घरको तर बुद्धि कस्तोम भानुभक्त धनी भैकन...
13/07/2020

भर् जन्म घाँस तिर मन् दिई धन कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त धनी भैकन किन यस्तो

मेरा ईनार न त सत्तल पाटिकै छन्
जे धन चीजहरु छन् घर भित्रनै छन्
त्यस घाँसीले कसरी आज दिए छ अर्ति
धिक्कार हो म कन बस्नु न राखि किर्ति
Happy bhanu jayanti ♥️

Address

Kathmandu

Telephone

+9779881302885

Website

Alerts

Be the first to know and let us send you an email when Punirodh eye care and optical posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share