S-Vlog-M

S-Vlog-M Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from S-Vlog-M, Kathmandu.

मेरो यस page मा शत्रु तथा मित्र सबैलाई स्वागत छ,🙏 जिन्दगी एक अमूल्य भगवानको वरदान हो ❣️ खुसी भएर बाँच्न सिक्नुहोस् ❣️ यदि कसैलाई B+ Blood आवश्यक भएमा सम्पर्क गर्नुहोला ❣️

Behind Grande Tower Kathmandu 🌉
18/07/2025

Behind Grande Tower Kathmandu 🌉

28/04/2025

😘😍

---प्रेम गर्न न त्यो घाटको धूलोले छेक्छ,मन शुद्ध भए कहाँ गन्धले टेक्छ?लुगा फाटेका होलान्, आत्मा भने उज्यालो,यो हृदयको भा...
11/04/2025

---

प्रेम गर्न न त्यो घाटको धूलोले छेक्छ,
मन शुद्ध भए कहाँ गन्धले टेक्छ?

लुगा फाटेका होलान्, आत्मा भने उज्यालो,
यो हृदयको भाषा कसले रोक्न सकेछ?

सपना त हर मनले देख्ने हो नि यहाँ,
धनी–गरिबको सीमाना कहाँ लेख्छ?

फूल झैँ मुस्काएको त्यो निर्झर हाँसो,
कसैको तिरस्कारले झन् नै टोक्छ र रेख्छ।

आँखा बोल्थे, ओठ चुप थिए, सब थाहा भयो,
न भाषा, न जात, न धर्म केही लेख्छ।
#फोटो S-Vlog-M

05/04/2025

अरु देशका नेताको पेट र नेपाली चोर नेताको पेटले नै देखाउँछ फरक 🤣🤣

04/04/2025

यो video बनाउनलाई 12 तोप को सलामी 🤣🤣

चिन्ता नगर्नुहोस् Rabi Lamichhane  जन्ता साथमा छन्  ।नेपालमा अब न्याय मरिसकेको महसुस भयो अब देशमा एक पटक युवा जाग्न जरुर...
04/04/2025

चिन्ता नगर्नुहोस् Rabi Lamichhane जन्ता साथमा छन् ।नेपालमा अब न्याय मरिसकेको महसुस भयो अब देशमा एक पटक युवा जाग्न जरुरी छ ❣️

यो बौला कुकुर्नी लाई एक लाइन जावस 🤣🤣🤣
04/04/2025

यो बौला कुकुर्नी लाई एक लाइन जावस 🤣🤣🤣

03/04/2025

With my brother😍😘

02/03/2025

यो भाइलाई 100 तोप को सलाम 😃😃

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when S-Vlog-M posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to S-Vlog-M:

Share