27/08/2026
आजको विपत्तिले फेरि सम्झाएको छ दुःख कसैको ढोका ढकढक्याएर आउँदैन। आज हाम्रा बा,आमा, दाजुभाइ र दिदीबहिनी पीडामा हुनुहुन्छ,भोलि हामी मध्ये जो कोही पनि पीडित हुन सक्छौँ।
मैले आफ्नो तर्फबाट सकेको सहयोग गरेको छु। अब तपाईंहरूलाई पनि विनम्र आग्रह 🙏 रकम सानो वा ठूलो होइन, सहयोगको भावना ठूलो हो।
सरकारले उपलब्ध गराएको यस आधिकारिक QR मार्फत आफूले सक्ने सहयोग गरौँ। यो कठिन घडीमा पीडित परिवारहरूलाई एक्लो महसुस हुन नदिऔँ।
आउनुहोस्, एकअर्काको सहारा बनौँ। नेपालको लागि, नेपालीका लागि। 🇳🇵🙏