29/08/2025
नेपाल पत्रकार महासंघ अन्तर्गतको देशभरीकै सबैभन्दा कृयाशिल जिल्ला पत्रकार महासंघ ललितपुरलाई Gokarneshwor Uniform Houseको तर्फबाट पदाधिकारी र पार्षद सदश्यहरुलाई ३० थान टिसर्ट सौजन्य गर्ने अवसर दिनु भएकोमा आदरणीय Ram Hari Karki दाईलाई धन्यवाद ! आगामी दिनमा समेत थप सहकार्य हुनेनै छ !!