MiniMe Baby Care

MiniMe Baby Care Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from MiniMe Baby Care, Baby Goods/Kids Goods, Mandala Bhawan, Maitighar, Kathmandu.

छठी माताको आशिष सधैं बनिरहोस्, जीवनमा खुसी र सुस्वास्थ्यको बास होस्। सम्पूर्णमा छठ पर्वको धेरै-धेरै शुभकामना ! 🌞✨       ...
15/11/2026

छठी माताको आशिष सधैं बनिरहोस्, जीवनमा खुसी र सुस्वास्थ्यको बास होस्। सम्पूर्णमा छठ पर्वको धेरै-धेरै शुभकामना ! 🌞✨

साना निधारमा टीका, मनभरि माया अनि घरभरि मुस्कान। सबैलाई भाइटीकाको हार्दिक शुभकामना! 🌼💚
11/11/2026

साना निधारमा टीका, मनभरि माया अनि घरभरि मुस्कान। सबैलाई भाइटीकाको हार्दिक शुभकामना! 🌼💚

घरको पहरेदार, परिवारको प्यारो साथी। 🐶❤️कुकुर तिहारको हार्दिक शुभकामना! 🐾
08/11/2026

घरको पहरेदार, परिवारको प्यारो साथी। 🐶❤️
कुकुर तिहारको हार्दिक शुभकामना! 🐾

नानीबाबुको मुस्कान र दियोको उज्यालोले घरभरि खुसी छाओस्। 🪔लक्ष्मी पूजाको हार्दिक शुभकामना! 💚
08/11/2026

नानीबाबुको मुस्कान र दियोको उज्यालोले घरभरि खुसी छाओस्। 🪔
लक्ष्मी पूजाको हार्दिक शुभकामना! 💚

यसपालिको तिहारमा घरभरि नानीबाबुको हाँसो गुञ्जियोस् र परिवारसँग बिताएका पलहरू मीठा सम्झना बनून्। 💚मिनीमी परिवारबाट धनतेरस...
06/11/2026

यसपालिको तिहारमा घरभरि नानीबाबुको हाँसो गुञ्जियोस् र परिवारसँग बिताएका पलहरू मीठा सम्झना बनून्। 💚

मिनीमी परिवारबाट धनतेरसको हार्दिक शुभकामना! ✨

#धनतेरस #तिहार

Time changes when you realize our little ones starts to crawl, taking a leap forward step by step everyday.To support yo...
05/11/2026

Time changes when you realize our little ones starts to crawl, taking a leap forward step by step everyday.

To support your every adventure, MiniMe nappy pants always be there for your growing baby with comfort and care.

More play, more smiles! 🚲💙 Keep your little one as comfy as possible on every little adventure with the MiniMe nappies. ...
02/11/2026

More play, more smiles! 🚲💙
Keep your little one as comfy as possible on every little adventure with the MiniMe nappies.

Little ones deserve comfort. You deserve savings! 💚🛍️Enjoy FLAT 12% OFF MiniMe nappies and nappy pants during Daraz 11.1...
29/10/2026

Little ones deserve comfort. You deserve savings! 💚🛍️

Enjoy FLAT 12% OFF MiniMe nappies and nappy pants during Daraz 11.11. Stock up for every little wiggle, giggle and adventure!

📅 1 November, 8 PM – 11 November

Add MiniMe to your Daraz cart and get ready to save! 🛒✨

टीका, जमरा र नानीबाबुको मुस्कानले भरियोस् यो दशैं। 🌾❤️MiniMe परिवारको तर्फबाट विजया दशमीको हार्दिक शुभकामना! 🙏       #दश...
21/10/2026

टीका, जमरा र नानीबाबुको मुस्कानले भरियोस् यो दशैं। 🌾❤️

MiniMe परिवारको तर्फबाट विजया दशमीको हार्दिक शुभकामना! 🙏

#दशैं२०८३

साना नानीको मुस्कानसँगै दशैंको खुसी घरभरि फैलियोस्। माता दुर्गाको आशीर्वादले हरेक परिवारमा सुख, सुस्वास्थ्य र समृद्धि छा...
20/10/2026

साना नानीको मुस्कानसँगै दशैंको खुसी घरभरि फैलियोस्। माता दुर्गाको आशीर्वादले हरेक परिवारमा सुख, सुस्वास्थ्य र समृद्धि छाओस्। 🌺🙏

MiniMe परिवारको तर्फबाट महानवमीको हार्दिक मङ्गलमय शुभकामना! 💚

#महानवमी #दशैं२०८३

Address

Mandala Bhawan, Maitighar
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when MiniMe Baby Care posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Nearby clothing stores