Now Its My Turn

Now Its My Turn मन देखि स्वागत छ हजुरलाइ मेरो सन्सारमा follow गरेर जोडिनु होला 🌹💓

21/07/2026

कृतिपुरमा एक कारमा आगोलागि भएको छ

प्रधानमन्त्री बालेन साहको बाल बाट : निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३% समता कर अहिले भने बमोजिम नै कार्यान्वयन...
21/07/2026

प्रधानमन्त्री बालेन साहको बाल बाट : निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३% समता कर अहिले भने बमोजिम नै कार्यान्वयन गर्दा आममानिसले थप खर्च र निराशा भोग्नु पर्ने देखियो यसैले माननीय अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरिएको छ ।

यो सरकार जनताको विश्वास र अपेक्षाबाट बनेको जनमुखी सरकार हो । हाम्रो मुख्य उद्देश्य सुशासन कायम गर्दै सबै नागरिकलाई गुणस्तरीय जीवनको अनुभूति गराउनु हो ।
३% समता कर ल्याउनुको उद्देश्य दुर्गम र पछाडि परेका क्षेत्रका नागरिकलाई राम्रो शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउनु, दलित, सिमान्तकृत तथा विपन्न बालबालिकालाई सहयोग गर्नु, स्वास्थ्य बीमा विस्तार गर्नु र त्यसका लागि आवश्यक आर्थिक स्रोत जुटाउनु थियो । साथै, करको दायरा विस्तार गरेर अर्थतन्त्रलाई अझ व्यवस्थित बनाउने लक्ष्य पनि थियो ।

तर नागरिक तहमा समता देखिएको समता करप्रतिको प्रतिक्रियाले सरकारको गम्भीर ध्यानाकर्षण गरेको छ । नागरिकको माग सुन्दै अगाडि बढ्न तथा समतामूलक समाज निर्माण गर्न हाम्रो प्रतिबद्धता अटल र स्पष्ट छ । सरकारका सबै निर्णय नागरिकको हितलाई केन्द्रमा राखेर गरिएका छन् र गरिने छन् । कुनै निर्णयप्रति नागरिक असन्तुष्ट भएमा त्यसलाई सुधार्न र परिमार्जन गर्न सरकार सधैं तयार रहनेछ ।

विपन्न र गरिब नागरिकले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा पाउन सकून् भन्ने उद्देश्यले निजी अस्पतालमा १०% बेड र निजी क्याम्पस तथा विश्वविद्यालयमा १०% सिट पारदर्शी र न्यायोचित रूपमा उपलब्ध गराउने नीति कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ ।

हिजोको लाइभबाट आफू आलोचनाको सिकार बन्न पुगेपछी फेरि नेपाल जान भाडा जुटाइदिन आग्रह गरेका छ्न
19/07/2026

हिजोको लाइभबाट आफू आलोचनाको सिकार बन्न पुगेपछी फेरि नेपाल जान भाडा जुटाइदिन आग्रह गरेका छ्न

19/07/2026

तिम्रो घन्टेलाइ 421मा stop गरेको हो भन्दै live मा बसेका ज्ञनेन्द्र शाहीले अरु केके बोलेका छ्न हेर्नुहोस 🙏

19/07/2026
18/07/2026

असली सुकुम्बासीका कुरा सुनौ है एकपटक

18/07/2026

म्याथ होइन गणित सिक्ने भए भनेको भए दुर्गेश थापाको गितले चर्चा नै पाउने थिएन: जय किशन बस्नेत

16/07/2026

हामी फ्याक्न भनेर आएको त होइन तर बिचमा अरु मान्छे आएर फ्याक्दिनु भयो 😥

15/07/2026

रबि र बालेनको बिरोध गर्न लगाएपछि अस्वीकार गर्दै भन्छिन ....

14/07/2026

एन महरालाइ निरन्तर ज्यान मार्ने धम्की दिने ब्यक्तिको नाम नम्बर ठेगाना सार्वजनिक गर्दै

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Now Its My Turn posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share