Suit Mela

Suit Mela 𝐒𝐮𝐢𝐭 𝐌𝐞𝐥𝐚, 𝐀𝐫𝐚𝐝𝐡𝐚𝐧𝐚 𝐂𝐨𝐦𝐩𝐥𝐞𝐱, 𝐁𝐚𝐠𝐛𝐚𝐳𝐚𝐫
जहाँ स्टाइल र भाग्य दुबै चम्किन्छ!

Aradhana Complex, Bagbazar मा विवाहको सिजनलाई लक्षित गर्दै सुरु भएको यो Suit Mela मंसिर १, २०८१ देखि वैशाख २५, २०८२ सम्म सञ्चालन हुनेछ। ११ वटा Tailoring ब्राण्डहरूको सहभागितामा आयोजित मेलामा सुट खरिद गरेर लक्की ड्रमार्फत दुबई र थाइल्याण्ड टुर, पोखरा, चितवन टुर, मनकामना दर्शन, चन्द्रागिरी केबलकार टिकट, र अन्य आकर्षक पुरस्कार जित्न सकिन्छ।

26/05/2025

Suit Mela - अन्तर्गतको लक्की ड्रमार्फत विजेताहरूको घोषणा आराधना कम्प्लेक्स, बागबजारमा सम्पन्न भएको छ! 🥳

मंसिर १, २०८१ देखि वैशाख २५, २०८२ सम्म १० वटा Tailoring ब्रान्डहरूमार्फत सुट खरिद गरी सहभागी हुनु भएका सम्पूर्ण ग्राहकहरूलाई हार्दिक धन्यवाद!

तपाईहरूको साथ र विश्वासले यो मेला अत्यन्तै सफल बन्यो।

25/05/2025

Suit Mela - अन्तर्गतको लक्की ड्रमार्फत विजेताहरूको घोषणा आराधना कम्प्लेक्स, बागबजारमा सम्पन्न भएको छ! 🥳

मंसिर १, २०८१ देखि वैशाख २५, २०८२ सम्म १० वटा Tailoring ब्रान्डहरूमार्फत सुट खरिद गरी सहभागी हुनु भएका सम्पूर्ण ग्राहकहरूलाई हार्दिक धन्यवाद!

तपाईहरूको साथ र विश्वासले यो मेला अत्यन्तै सफल बन्यो।

सुटप्रेमीहरूका लागि आयोजित सबैभन्दा ठूलो अफर 🎉 — "Suit Mela" अन्तर्गतको लक्की ड्रमार्फत विजेताहरूको घोषणा आज आराधना कम्प...
23/05/2025

सुटप्रेमीहरूका लागि आयोजित सबैभन्दा ठूलो अफर 🎉 — "Suit Mela" अन्तर्गतको लक्की ड्रमार्फत विजेताहरूको घोषणा आज आराधना कम्प्लेक्स, बागबजारमा सम्पन्न भएको छ! 🥳

मंसिर १, २०८१ देखि वैशाख २५, २०८२ सम्म ११ वटा Tailoring ब्रान्डहरूमार्फत सुट खरिद गरी सहभागी हुनु भएका सम्पूर्ण ग्राहकहरूलाई हार्दिक धन्यवाद!

तपाईहरूको साथ र विश्वासले यो मेला अत्यन्तै सफल बन्यो। 🙏

आज घोषित बम्पर विजेताहरू:
✈️ दुबई टुर — १ जोडी
🏯 थाईल्यान्ड टुर — १ जोडी
⛵ पोखरा टुर — १५ जोडी
🌿 चितवन टुर — १० जोडी
🛕 मनकामना टुर — १० जोडी
🎟️ चन्द्रागिरी केबलकार टिकट — ५० जना
👔 सुट पिस — २० जना
👕 शर्ट र प्यान्ट पिस — ४० जना

विजेताहरूलाई धेरै-धेरै बधाई! 🎊

Suit Mela मा सहभागी सबैप्रति आभार।
भविष्यमा अझ आकर्षक अफरहरूका साथ पुनः भेट्ने छौ 💐

02/02/2025

✨ 𝐒𝐮𝐢𝐭 𝐌𝐞𝐥𝐚 २०८१ मा सहभागी व्यवसायीहरूको प्रतिक्रिया सुन्नुहोस्! 🎥🤩

आराधना कम्प्लेक्स, बागबजारमा जारी यो मेलाले तपाईंलाई उत्कृष्ट सुट डिजाइनहरू मात्र होइन, लक्की ड्रमार्फत बम्पर गिफ्ट जित्ने सुनौलो अवसर पनि प्रदान गर्छ! 🎁✈️

👉 आजै मेलामा सहभागी भएर स्टाइल र भाग्य दुवै चम्काउनुहोस्! 🌟✨

📍 𝐒𝐮𝐢𝐭 𝐌𝐞𝐥𝐚 | 𝐀𝐫𝐚𝐝𝐡𝐚𝐧𝐚 𝐂𝐨𝐦𝐩𝐥𝐞𝐱, 𝐁𝐚𝐠𝐛𝐚𝐳𝐚𝐫
📍https://g.co/kgs/5CqsHUU

24/01/2025

𝐒𝐮𝐢𝐭 𝐌𝐞𝐥𝐚 २०८१ मा सहभागी ग्राहकहरूको प्रत्यक्ष प्रतिक्रिया हेर्नुहोस्। 🤩

आराधना कम्प्लेक्स, बागबजार मा सुरु भएको यो मेलाले तपाईंलाई न केवल उत्कृष्ट सुट डिजाइनहरू, तर लक्की ड्रमार्फत बम्पर गिफ्ट जित्ने अवसर पनि दिन्छ! 🎁✈️

🎯 ग्राहकहरूको अनुभव जान्न यो भिडियो अवश्य हेर्नुहोस्।
👉 आजै मेला भिजिट गर्नुहोस् र स्टाइल र भाग्य दुवै चम्काउनुहोस्! 🌟

𝐒𝐮𝐢𝐭 𝐌𝐞𝐥𝐚, 𝐀𝐫𝐚𝐝𝐡𝐚𝐧𝐚 𝐂𝐨𝐦𝐩𝐥𝐞𝐱, 𝐁𝐚𝐠𝐛𝐚𝐳𝐚𝐫
📍https://g.co/kgs/5CqsHUU

23/01/2025

यो विवाहको सिजनको सबैभन्दा ठुलो अफर

𝐒𝐮𝐢𝐭 𝐌𝐞𝐥𝐚 २०८१ मा सहभागी ग्राहकहरूको प्रत्यक्ष प्रतिक्रिया हेर्नुहोस्। 🤩

आराधना कम्प्लेक्स, बागबजार मा सुरु भएको यो मेलाले तपाईंलाई न केवल उत्कृष्ट सुट डिजाइनहरू, तर लक्की ड्रमार्फत बम्पर गिफ्ट जित्ने अवसर पनि दिन्छ! 🎁✈️

🎯 ग्राहकहरूको अनुभव जान्न यो भिडियो अवश्य हेर्नुहोस्।

👉 आजै मेला भिजिट गर्नुहोस् र स्टाइल र भाग्य दुवै चम्काउनुहोस्! 🌟

𝐒𝐮𝐢𝐭 𝐌𝐞𝐥𝐚, 𝐀𝐫𝐚𝐝𝐡𝐚𝐧𝐚 𝐂𝐨𝐦𝐩𝐥𝐞𝐱, 𝐁𝐚𝐠𝐛𝐚𝐳𝐚𝐫
📍https://g.co/kgs/5CqsHUU

03/12/2024

Thank you, Promotion Nepal for the coverage.

𝐒𝐮𝐢𝐭 𝐌𝐞𝐥𝐚, 𝐀𝐫𝐚𝐝𝐡𝐚𝐧𝐚 𝐂𝐨𝐦𝐩𝐥𝐞𝐱, 𝐁𝐚𝐠𝐛𝐚𝐳𝐚𝐫
जहाँ तपाईको स्टाइल र भाग्य दुबै चम्किन्छ!

📍https://g.co/kgs/5CqsHUU

28/11/2024

यो विवाहको सिजनमा स्टाइलिश बन्नुस्! ✨

बागबजारको आराधना कम्प्लेक्समा सुरु भएको Suit Mela मा हरेक रोजाइका सुटहरू उपलब्ध छ। टप टेलरहरूसँग सुट सिलाउनुहोस् र लक्की ड्रमा सहभागी भई घुम्न जाने स्पेशल अवसर प्राप्त गर्नुहोस्! 🕺💃

यो मौका फेरी नआउन सक्छ! आजै भिजिट गर्नुस्।

𝐒𝐮𝐢𝐭 𝐌𝐞𝐥𝐚, 𝐀𝐫𝐚𝐝𝐡𝐚𝐧𝐚 𝐂𝐨𝐦𝐩𝐥𝐞𝐱, 𝐁𝐚𝐠𝐛𝐚𝐳𝐚𝐫
जहाँ तपाईको स्टाइल र भाग्य दुबै चम्किन्छ!

📍https://g.co/kgs/5CqsHUU

Discover your perfect style! ✨Come visit 𝐒𝐮𝐢𝐭 𝐌𝐞𝐥𝐚  at Aradhana Complex, Bagbazar, and experience elegance tailored just...
23/11/2024

Discover your perfect style! ✨
Come visit 𝐒𝐮𝐢𝐭 𝐌𝐞𝐥𝐚 at Aradhana Complex, Bagbazar, and experience elegance tailored just for you!

📍https://g.co/kgs/5CqsHUU

🎥 𝙏𝙞𝙠𝙏𝙤𝙠 𝘾𝙝𝙖𝙡𝙡𝙚𝙣𝙜𝙚 सुरु भइसकेको छ! 💃🕺𝐒𝐮𝐢𝐭 𝐌𝐞𝐥𝐚 मा भिडियो बनाएर 𝙏𝙞𝙠𝙏𝙤𝙠 मा अपलोड गर्नुस्।Use the hashtag    सबैभन्दा धेरै ...
22/11/2024

🎥 𝙏𝙞𝙠𝙏𝙤𝙠 𝘾𝙝𝙖𝙡𝙡𝙚𝙣𝙜𝙚 सुरु भइसकेको छ! 💃🕺
𝐒𝐮𝐢𝐭 𝐌𝐞𝐥𝐚 मा भिडियो बनाएर 𝙏𝙞𝙠𝙏𝙤𝙠 मा अपलोड गर्नुस्।
Use the hashtag
सबैभन्दा धेरै भ्युज पाउनेलाई हरेक महिना विशेष पुरस्कार! 🏆
अब स्टाइल देखाउनुस् र पुरस्कार जित्नुस्! 🎁

𝐒𝐮𝐢𝐭 𝐌𝐞𝐥𝐚, 𝐀𝐫𝐚𝐝𝐡𝐚𝐧𝐚 𝐂𝐨𝐦𝐩𝐥𝐞𝐱, 𝐁𝐚𝐠𝐛𝐚𝐳𝐚𝐫
जहाँ तपाईको स्टाइल र भाग्य दुबै चम्किन्छ!
📍https://g.co/kgs/5CqsHUU

21/11/2024

यो विवाहको सिजनमा सुटप्रेमीहरू लागि सबैभन्दा ठुलो अफर🤩

आराधना कम्प्लेक्स बागबजारमा 𝐒𝐮𝐢𝐭 𝐌𝐞𝐥𝐚 सुरु भइसकेको छ!

मंसिर १, २०८१ देखि वैशाख २५, २०८२ सम्म चल्ने यो मेलामा, ११ वटा Tailoring ब्राण्डहरूबाट सुट खरिद गर्नुहोस् र लक्की ड्र मार्फत जित्नुहोस् बम्पर गिफ्ट र अन्य थुप्रै पुरस्कारहरू! 🎁

[ पुरस्कारहरू ]
✈️ दुबई टुर - १ जोडीको लागि!
🏯 थाईल्यान्ड टुर - १ जोडीको लागि!
⛵ पोखरा टुर - १५ जोडीको लागि!
🌿चितवन टुर - १० जोडीको लागि!
🛕मनकामना टुर - १० जोडीको लागि!

यति मात्र कहाँ हो र ,
🎟️ ५० वटा चन्द्रागिरी केबलकारका टिकटहरू!
👔 २० वटा सुट पिस
👕 ४० वटा शर्ट र प्यान्ट पिस

𝙏𝙞𝙠𝙏𝙤𝙠 𝘾𝙝𝙖𝙡𝙡𝙚𝙣𝙜𝙚:
Suit Mela मा भिडियो 📹बनाएर अपलोड गर्नुस्, सबैभन्दा धेरै भ्युज पाउनेलाई हरेक महिना विशेष पुरस्कारको व्यवस्था रहेको छ।

𝗪𝗲𝗱𝗱𝗶𝗻𝗴 𝗦𝗽𝗲𝗰𝗶𝗮𝗹: तपाईको सुट सहितको विवाहको फोटो पठाउनुस्, बेस्ट जोडीको टाइटल जित्नेले पनि पाउनुहुनेछ स्पेशल गिफ्ट!

ढिला नगर्नुहोस्! आजै मेला भिजिट गर्नुहोस् र यो विशेष अफरको फाइदा उठाउनुहोस्!

𝐒𝐮𝐢𝐭 𝐌𝐞𝐥𝐚, 𝐀𝐫𝐚𝐝𝐡𝐚𝐧𝐚 𝐂𝐨𝐦𝐩𝐥𝐞𝐱, 𝐁𝐚𝐠𝐛𝐚𝐳𝐚𝐫 — जहाँ तपाईको स्टाइल र भाग्य दुबै चम्किन्छ!
📍https://g.co/kgs/5CqsHUU

Address

Bagbazar
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 06:00
Tuesday 10:00 - 06:00
Wednesday 10:00 - 06:00
Thursday 10:00 - 06:00
Friday 10:00 - 06:00
Saturday 10:00 - 06:00
Sunday 10:00 - 06:00

Website

Alerts

Be the first to know and let us send you an email when Suit Mela posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category