Bajeko Kapada Pasal

Bajeko Kapada Pasal Serving Since 1945 BS

01/06/2026
हाम्रो धर्म, हाम्रो संस्काररातो मछिन्द्रनाथको जात्रा, हाम्रो एकताको आधारधार्मिक सहिष्णुता र सहकालका देवताको जात्रा हर्षो...
31/05/2025

हाम्रो धर्म, हाम्रो संस्कार
रातो मछिन्द्रनाथको जात्रा, हाम्रो एकताको आधार

धार्मिक सहिष्णुता र सहकालका देवताको जात्रा हर्षोल्लासका साथ मनाऔं ।

सबै नेपालीलाई भोटो जात्राको असिमित शुभकामना

थप जानकारीको लागि सिधा सम्पर्क:
दोलखाली मानकाजी बाजेको कपडा पसल
कागेश्वरी मनोहरा-९, काँडाघारी, काठमाडौँ
९८४१ ७३८८२९ । ९८१८ ५६७२००

नि:शुल्क होम डेलिभरी सुविधा सहितलाइक्रा स्ट्रेचेबल बुट्टे ब्लाउज सुपथ मुल्यमा उपलब्ध छ। कृपया आजै अर्डर गर्नुहोस् ।थप जा...
28/05/2025

नि:शुल्क होम डेलिभरी सुविधा सहित
लाइक्रा स्ट्रेचेबल बुट्टे ब्लाउज सुपथ मुल्यमा उपलब्ध छ।
कृपया आजै अर्डर गर्नुहोस् ।

थप जानकारीको लागि सिधा सम्पर्क:
दोलखाली मानकाजी बाजेको कपडा पसल
कागेश्वरी मनोहरा-९, काँडाघारी, काठमाडौँ
९८४१ ७३८८२९ । ९८१८ ५६७२००

पानीको रिमझिम बर्षातको बेलाछाता ओढेर बाइक किन चढेकी ?हुरी बतासले उदाउला हैहातले व्यर्थै किन च्यापेकी ?पकेट / ब्यागमा छात...
21/05/2025

पानीको रिमझिम बर्षातको बेला
छाता ओढेर बाइक किन चढेकी ?
हुरी बतासले उदाउला है
हातले व्यर्थै किन च्यापेकी ?

पकेट / ब्यागमा छाता होइन, रेनकोट बोकौँ ।

आकर्षक डिजाइन र मूल्यमा पारदर्शी रेनकोट आयो।

विशेषता :
⚡️सानो पकेटमा पनि अट्ने ।
⚡️पारदर्शी तर पानी नछिर्ने ।
⚡️लगाउन, फुकाल्न सजिलो ।
⚡️हलुङ्गो भएकोले पानी झार्न सजिलो ।

कृपया आजै अर्डर गर्नुहोस् ।

नेपाल अधिराज्यभर नि:शुल्क होम डेलिभरी सुविधा सहित
हामी हजुरहरुको सेवामा हाजिर छौं ।

थप जानकारीको लागि सिधा सम्पर्क:
दोलखाली मानकाजी बाजेको कपडा पसल
कागेश्वरी मनोहरा-९, काँडाघारी, काठमाडौँ
९८४१ ७३८८२९ । ९८१८ ५६७२००

कृपया आजै अर्डर गर्नुहोस् ।नि:शुल्क होम डेलिभरी सुविधा सहित कट सेट रेबन मा उपलब्ध छ। थप जानकारीको लागि सिधा सम्पर्क:दोलख...
19/05/2025

कृपया आजै अर्डर गर्नुहोस् ।

नि:शुल्क होम डेलिभरी सुविधा सहित कट सेट रेबन मा उपलब्ध छ।

थप जानकारीको लागि सिधा सम्पर्क:
दोलखाली मानकाजी बाजेको कपडा पसल
कागेश्वरी मनोहरा-९, काँडाघारी, काठमाडौँ
९८४१ ७३८८२९ । ९८१८ ५६७२००

हाम्रो ध्याउन्ना भनेकै, पुरा गर्नु ग्राहकको चाहना !!हजुरले सोध्नु भयो, हामीले व्यवस्था मिलायौं ।लेडिज संगै जेन्स निजामती...
17/05/2025

हाम्रो ध्याउन्ना भनेकै, पुरा गर्नु ग्राहकको चाहना !!

हजुरले सोध्नु भयो, हामीले व्यवस्था मिलायौं ।
लेडिज संगै जेन्स निजामती कर्मचारीका अफिस पोशाकहरु उपलब्ध छन् ।

कृपया आजै अर्डर गर्नुहोस् ।

नेपाल अधिराज्यभर नि:शुल्क होम डेलिभरी सुविधा सहित
हामी हजुरहरुको सेवामा हाजिर छौं ।

थप जानकारीको लागि सिधा सम्पर्क:
दोलखाली मानकाजी बाजेको कपडा पसल
कागेश्वरी मनोहरा-९, काँडाघारी, काठमाडौँ
९८४१ ७३८८२९ । ९८१८ ५६७२००

विश्व शान्तिको संदेश सहित बुद्ध जयन्तिको उपलक्ष्यमा हाम्रा आदरणीय ग्राहकबर्ग संगै सम्पूर्ण विश्वजगत प्रति हार्दिक मंगलमय...
12/05/2025

विश्व शान्तिको संदेश सहित बुद्ध जयन्तिको उपलक्ष्यमा हाम्रा आदरणीय ग्राहकबर्ग संगै सम्पूर्ण विश्वजगत प्रति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । भौतिक शरीरभित्रको आफुलाई चिनौं । आफैमा शान्ति खोजौं ।।

11/05/2025

I got 10 reactions and comments on one of my posts last week! Thanks everyone for your support! 🎉

नयाँ बर्षको कुर्ता सलवार पिसको नयाँ स्टक आइपुगेको छ है ।भनेको जस्तो गुणस्तरीय डिजाइन, कलर र कपडामा छानी छानी कुर्ता सलवा...
07/05/2025

नयाँ बर्षको कुर्ता सलवार पिसको नयाँ स्टक आइपुगेको छ है ।
भनेको जस्तो गुणस्तरीय डिजाइन, कलर र कपडामा छानी छानी कुर्ता सलवार पिस लानुहोस् र यो नयाँ बर्षलाई उल्लासमय बनाउनु होस् ।

घरमा वर्तमान, विहे पार्टी चलेको छ ?

सधैं पुरानो डिजाइन के लगाउनु भनेर दिक्क मानिरहनु भएको छ ?
हो भने आजै सम्पर्क गर्नुहोस् ।

हामी हजुरहरुको ढोकैमा नि:शुल्क सामान डेलिभरी गरिदिन्छौं ।

थप जानकारीको लागि सिधा सम्पर्क:
दोलखाली मानकाजी बाजेको कपडा पसल
कागेश्वरी मनोहरा-९, काँडाघारी, काठमाडौँ
९८४१ ७३८८२९ । ९८१८ ५६७२००

नयाँ बर्ष २०८२ को उल्लासमय अवसरमाअफर : अफर :: अफर :::विगत आठ दशकदेखि ग्राहकहरुको मन जित्दै,इमान्दारिताको उदाहरण पस्किदै ...
05/05/2025

नयाँ बर्ष २०८२ को उल्लासमय अवसरमा

अफर : अफर :: अफर :::

विगत आठ दशकदेखि ग्राहकहरुको मन जित्दै,
इमान्दारिताको उदाहरण पस्किदै आएको
दोलखाली मानकाजी बाजेको कपडा पसलले
हजुरहरुको सेवामा नयाँ वर्षको नयाँ सौगात ल्याएको छ ।

थरी थरी कलर र बुट्टा भएका प्रिमियम बेडसिट
सिंगल बेडसिट (तन्ना मात्र) - ५९९ /-
डबल बेडसिट (तकिया खोल सहित) - ८९९ /-
किङ्ग साइज बेडसिट (तकिया खोल सहित) - १०९९ /-

ओरिजिनल सरकारी लेडी स्कुल टिचर ड्रेस
सारी (ब्लाउज पिस सहित) / कुर्ता सलवार - १०९९ /-

ओरिजिनल राष्ट्रसेवक लेडी अफिस ड्रेस
सारी (ब्लाउज पिस सहित) / कुर्ता सलवार - १०९९ /-

स्टक सिमित छ । आजै अर्डर गर्नुहोस् ।

नेपाल अधिराज्यभर नि:शुल्क डेलिभरी सुविधा उपलब्ध छ ।

थप जानकारीको लागि सिधा सम्पर्क :
दोलखाली मानकाजी बाजेको कपडा पसल
कागेश्वरी मनोहरा-९, काँडाघारी, काठमाडौँ
९८४१ ७३८८२९ । ९८१८ ५६७२००

Address

Kageshwori Manohara-9, Kandaghari
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Bajeko Kapada Pasal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share