Kavre News Hub

Kavre News Hub Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kavre News Hub, Women's clothes shop, jadibuti koteshwor, Kathmandu.

26/08/2026

रसुवामा बाढिको बितन्डा मानवीय र भौतिक रुपमा ठूलो क्षति 😭😭😭😭

16/08/2026

रमणीय स्थल पोखरा

प्रधानमन्त्री बालेन शाहले सीमा विवा'द बारे राखेको स्पष्ट र कू'टनी'तिक अभिव्यक्तिकै प्रभावका कारण अन्ततः भा,रत सिमाना प्र...
16/08/2026

प्रधानमन्त्री बालेन शाहले सीमा विवा'द बारे राखेको स्पष्ट र कू'टनी'तिक अभिव्यक्तिकै प्रभावका कारण अन्ततः भा,रत सिमाना प्रस्ट्याउन र सम'स्या समाधान गर्न वार्तामा आउन तयार भएको छ।

लखनउमा सम्पन्न नापी अधिकारीहरूको बैठकमा दुवै देशले उपभो'ग गर्दै आएको 'सीमापार अतिक्र,मण' भएका जग्गाको वैज्ञानिक नापजाँ'च गरी ३ वर्षभित्र प्रतिवेदन बुझाउने सहमति जु'टेको छ। यस सहमतिले न'दीको बहा'व परिवर्तनका कारण विवा'दित बनेको हजारौँ हे'क्टर जमिनको यथार्थ प'त्ता लगाई मि'चिएका भूभाग आ-आफ्नै स्वामि'त्वमा ल्याउने र दशकौँ पुरानो सीमा सम'स्या सदाका लागि समा'धान गर्ने ठोस आधार तयार पारेको छ।

हाम्रो गाउँमा मोबाइल नेटवर्क टावर सञ्चालनमाआजदेखि हाम्रो गाउँमा नयाँ मोबाइल नेटवर्क टावर सञ्चालनमा आएको छ। यस टावरको सञ्...
05/06/2026

हाम्रो गाउँमा मोबाइल नेटवर्क टावर सञ्चालनमा

आजदेखि हाम्रो गाउँमा नयाँ मोबाइल नेटवर्क टावर सञ्चालनमा आएको छ। यस टावरको सञ्चालनसँगै स्थानीय बासिन्दाले गुणस्तरीय मोबाइल सेवा र इन्टरनेट सुविधा प्राप्त गर्ने अपेक्षा गरिएको छ। यसले सञ्चार, शिक्षा, व्यापार तथा आपतकालीन सेवामा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। गाउँवासीले लामो समयदेखि भोग्दै आएको कमजोर नेटवर्कको समस्या अब धेरै हदसम्म समाधान हुने आशा गरिएको छ।

27/04/2026

माइतिघर स्थित महेश बस्नेतको बिरोधमा अनशन बसेकि शोभा पाठक माथि हातपात भएको छ। हातपात गर्ने महेश बस्नेत को आफन्त रहेका छन्।

12/04/2026

Ramechap

14/12/2025

प्राकृतिक मनोरम दृश्य

14/12/2025
27/06/2025

एसईइको परिक्षामा सहभागी भै उतिर्ण हुने सम्पूर्ण भाई बहिनीहरुलाई हार्दिक बधाई ।।।
आगामी शैक्षिक यात्रा अज सफल रहोस्।।

Address

Jadibuti Koteshwor
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Kavre News Hub posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share