28/02/2026
📢 सूचना
आदरणीय ग्राहकज्यूहरू,
निर्वाचन र होली पर्वको कारणले हाम्रो पसल
१७ गतेदेखि २३ गतेसम्म बन्द रहनेछ।
यसबाट ग्राहक महानुभावहरूमा पर्न गएको असुविधाप्रति हामी हार्दिक क्षमा प्रार्थी छौँ।
मिति २०८२ साल फागुन २३ गतेदेखि नियमित सेवा पुनः सुचारु हुने जानकारी यसै सूचनामार्फत गराइन्छ।
🙏 धन्यवाद ।�Zodiac Bracelet Nepal�थप जानकारीका लागि सम्पर्क नं.: ९८५१०–३९४३७