ABC Tailors

ABC Tailors सुफत मुल्यमा सर्ट ,पाइन्ट ,कोट ,कुर्थासुरुवाल ,नेपाली पोसाक नाप अनुसार तयारी बनाइन्छ साथै दोउरासुरुवाल रेडिमेड पनि पाइन्छ ।

27/08/2026

#रसुवाको भोटेकोशी बाढीको घटनापछि सम्पर्कविहिन भएका #दाेलखालीहरूको प्राप्त विवरण रसुवा बाढीमा दोलखाका २५ जना बढी सम्पर्कविहीन
1.सुदर्शन चौलागाँई–भीनपा ४ जिलु
2.सुबिन्द्र नेपार्ली–भीनपा ४ जिलु
3.सुबास फुयाँल–तामाकोशी ६ च्यामा
4.अनुज नेपाल–मेलुङ १ पवटी
5.रामशरण रसाईली–मेलुङ १ पवटी
6.केदार कार्की–गौरीशङ्कर २ जुँगु
7.कमल खड्का–गौरीशङ्कर २ जुँगु
8.मिलन नेपाली–गौरीशङ्कर २ जुँगु
9.उत्तम नेपाली– गौरीशङ्कर २ जुँगु
10.विवेक नेपाली गौरीशङ्कर २ जुँगु
11.शंकर दाहाल– बैतेश्वर ६ नाम्दु
12.मैयाँ दाहाल बिमली–मेलुङ १ पवटी
13.दिपेन्द्र बजगाई-तामाकाेशी ५ शहरे
14.देवीकुमारी गुरूङ-कालिञ्चाेक १
15.राजकुमार लामा-भीमेश्वर ९
16.प्रकाश माेक्तान-भीमेश्वर ७
17.सिताराम श्रेष्ठ - भीमेश्वर ५
18.कृष्ण खत्री- गाैरीशङ्कर ५
19.युवराज तामाङ- तामाकाेशी २
20.प्रकाश तामाङ-जिरी ७
21.विक्रम खड्का-कालिञ्चाेक ७
22.कृष्ण श्रेष्ठ-शैलुङ ३
23.सागर नेपाली-गाैरीशङ्कर २
24.विजय खत्री-जिरी ७
25.सुरेश घिसिङ - बैतेश्वर २
26. हरी ढकाल - भिनपा 8 बोच
27 . राजन कार्कि - मेलुङ 5

27/08/2026
कुर्थासुरुवाल कपडा
13/08/2026

कुर्थासुरुवाल कपडा

06/08/2026

🧵 ABC Setting Suiting Tailors 🧵📍 स्थान: पेप्सीकोला, सनराइज चोक, काठमाडौं

✨ गुणस्तरीय सिलाइ, सुपथ मूल्यमा! ✨

हामीकहाँ अनुभवी दर्जीद्वारा नाप अनुसार आकर्षक तथा फिटिङ ग्यारेन्टीका साथ सिलाइ गरिन्छ।

👔 हाम्रा सेवाहरू:

कोट–पाइन्ट

सर्ट–पाइन्ट

कुर्ता–सुरुवाल

दौरा–सुरुवाल

स्कुल ड्रेस

कलेज ड्रेस

अफिस युनिफर्म

अन्य सबै प्रकारका नाप अनुसारका कपडाहरू

✅ उत्कृष्ट फिटिङ✅ छिटो तथा भरपर्दो सेवा✅ उचित तथा सुपथ मूल्य

📞 सम्पर्क:98512770749841354074

ABC Setting Suiting Tailors"तपाईंको रोजाइ, हाम्रो उत्कृष्ट सिलाइ!"

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when ABC Tailors posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share