HeartWords

HeartWords कहिलेकाहीँ शब्दले त्यो कुरा भन्छ,जो मनले लुकाइरहेको हुन्छ… 💔

31/05/2026
“म विदेशमा छु भनेरसबैले पैसा देख्छन्,तर एउटा आमालेहरेक दिन छोराछोरीको मायासँग गरेको सम्झौताकसैले देख्दैन ।” 🌙
30/05/2026

“म विदेशमा छु भनेर
सबैले पैसा देख्छन्,
तर एउटा आमाले
हरेक दिन छोराछोरीको मायासँग गरेको सम्झौता
कसैले देख्दैन ।” 🌙

30/05/2026
25/05/2026

Nanda aamaju kanda

24/05/2026

Beauty of australia

24/05/2026
24/05/2026
22/05/2026
22/05/2026

कर्म भन्छ…

जब तपाईं कसैमाथि
कुनै शंका बिना,
पूरै मनले विश्वास गर्नुहुन्छ,
अन्त्यमा जीवनले तपाईंलाई
दुईमध्ये एउटा उपहार दिन्छ —

कि त
जीवनभर साथ दिने एउटा आफ्नै मान्छे,

वा
जीवनभर सम्झिरहने एउटा गहिरो पाठ… 💔✨

मेरी पुन्टु🥰😘
19/05/2026

मेरी पुन्टु🥰😘

Address

Mahalaxmisthan
Lalitpur
44600

Telephone

+9779841905145

Website

Alerts

Be the first to know and let us send you an email when HeartWords posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to HeartWords:

Share