G-New Fashion Garment

G-New Fashion Garment Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from G-New Fashion Garment, Clothing (Brand), 8-Ratuwamai, Dhamravitta, Morang.

यहाँ स्कुल र कलेजका ड्रेस , संघसंस्था वा कार्यालयका युनिफर्म , स्पोर्ट्स जर्सि , सांस्कृतिक पहिरनहरु , दौरा सुरुवाल सहित सम्पुर्ण प्रकारका पोशाकहरु अर्डर अनुसार तयार पारिनुका साथै होलसेल मुल्यमा पाईन्छ ।

02/02/2026

🥼👕👖👚♥️❤️

12/03/2025

Check out Yasoda Devi’s video.

17/01/2025
व्यस्तताका बाबजुद अमुल्य समय निकालेर हाम्रो G-New Fashion Garment को शुभारम्भ समारोहमा उपस्थित भईदिनु भएकोमा रतुवामाई नग...
16/01/2025

व्यस्तताका बाबजुद अमुल्य समय निकालेर हाम्रो G-New Fashion Garment को शुभारम्भ समारोहमा उपस्थित भईदिनु भएकोमा रतुवामाई नगरपालिका, वडा नं ८ का वडा अध्यक्ष Pushpa Bahadur Karki र वडा नं १० का वडा अध्यक्ष Ashish Karki , परियार सेवा समाज कोशि प्रदेश सदस्य Roshan Nepali सहित सम्पुर्ण विशिष्ट व्यक्तिहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।

आजदेखि हामिले विधिवत रूपमा G-New Fashion Garment सञ्चालनमा ल्याएका छौँ । तपाईं हाम्रै ठाउँ दाम्राभिट्टा बजारमा खोलिएको ह...
16/01/2025

आजदेखि हामिले विधिवत रूपमा G-New Fashion Garment सञ्चालनमा ल्याएका छौँ । तपाईं हाम्रै ठाउँ दाम्राभिट्टा बजारमा खोलिएको हाम्रो गार्मेन्टमा स्कुल , कलेजका ड्रेस , फुटबल / भलिबल लगायत सबै स्पोर्ट्सका जर्सिहरु , सहकारी / बैंक लगायत सबै कार्यालयलाई आवश्यक टिसर्ट , ट्राउजर , दौरा सुरुवाल सहित सम्पुर्ण किसिमका गुणस्तरीय कपडाहरु हामि अर्डर अनुसार तयार पार्छौं ।

गार्मेन्ट शुभारम्भको निमन्त्रणा°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°आज G-New Fashion Garment को दाम्राभिट्टामा औपचारिक रूपमा श...
16/01/2025

गार्मेन्ट शुभारम्भको निमन्त्रणा
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
आज G-New Fashion Garment को दाम्राभिट्टामा औपचारिक रूपमा शुभारम्भ गर्न गईरहेका छौँ । यहाँहरु सबैलाई शुभारम्भ समारोहमा उपस्थित भईदिनुहुन निमन्त्रणा गर्दछौँ ।
मिति : २०८१ माघ ३ गते (आज)
स्थान : दाम्राभिट्टा बजार (८ नं वडा कार्यालय नजिक)
समय : बिहान १०:३० बजे ।

🙏 निमन्त्रणा 🙏°°°°°°°°°°°°°°°°°°°हामिले हाम्रो वर्षौंको सिलाई अनुभव र त्यसबाट आर्जन गरेको शिपलाई आफ्नै गाउँठाउँमा उपयोग ...
15/01/2025

🙏 निमन्त्रणा 🙏
°°°°°°°°°°°°°°°°°°°
हामिले हाम्रो वर्षौंको सिलाई अनुभव र त्यसबाट आर्जन गरेको शिपलाई आफ्नै गाउँठाउँमा उपयोग गर्ने मनशायका साथ तपाईं हाम्रै ठाउँमा गार्मेन्ट खोलेका छौं । जहाँ तपाईंहरुले न्युन मुल्यमा उच्च गुणस्तरीय पोशाकहरु प्राप्त गर्नुहुनेछ । G-New Fashion Garment को हामि यहि माघ ३ गते बिहिवारबाट औपचारिक शुभारम्भ गर्न गईरहेका छौं । उक्त दिन रतुवावाई-८ , दाम्राभिट्टामा उपस्थित भई शुभारम्भ कार्यक्रममा सहभागी भईदिनुहुन हार्दिकता पुर्वक निमन्त्रणा गर्दछौँ ।

Address

8-Ratuwamai, Dhamravitta
Morang
56600

Opening Hours

Monday 08:00 - 18:00
Tuesday 08:00 - 18:00
Wednesday 08:00 - 18:00
Thursday 08:00 - 18:00
Friday 08:00 - 18:00
Saturday 08:00 - 18:00
Sunday 08:00 - 18:00

Telephone

+9779810300848

Website

Alerts

Be the first to know and let us send you an email when G-New Fashion Garment posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to G-New Fashion Garment:

Share