28/08/2026
याे पेजबाट हाम्रो पसलकाे नाम र ठेगाना राखेर अनलाईन ठगि गरेकाे सुचना आएकाे छ, सबैजना सचेत रहिदिनु हाेला र हामी याे पनि जानकारि गराउदछाै कि हामिहरुले आजका दिनसम्म अनलाइन ब्यापार गरेका छैनाै, येस्ता ठगहरुलाई कानुनि कारबाही अगाडि बडाउन जरुरि छ