Das Store

Das Store We are a clothing store specializing in Bridal wears and makeup item. Since 1993, we are in the market known for quality and fixed pricing,

18/10/2025
18/10/2025

अब फेस्टिभ सिजनको सुरुवात गरौं नयाँ पहिरन, नयाँ आत्मविश्वास र नयाँ चमकका साथ!
Das Storeले ल्याएको छ–
💃आकर्षक महिला पहिरन
🧵 उत्कृष्ट क्वालिटीका कपडा
💄सम्पूर्ण फेसन र मेकअप वस्तुहरू



13/08/2025

🌺💚 तीजको रमाइलो, सुन्दर पोशाकको साथ 💚🌺
अब Das Store मा पाउनुहोस् नयाँ र आकर्षक सारी, लेहेंगा, कुर्ता, गहना र मेकअप सामग्री – जसले तपाईंलाई तीजमा सबैभन्दा अलग देखाउनेछ। 👑❤️
📅 सीमित समयको छुट – आजै आफ्नो ड्रेस बुक गर्नुहोस्!

20/05/2025

offers🫴

शान्ति, करुणा र ज्ञानका प्रतिक भगवान गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण दिवसका रूपमा मनाइने यस विशेष दिनम...
12/05/2025

शान्ति, करुणा र ज्ञानका प्रतिक भगवान गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण दिवसका रूपमा मनाइने यस विशेष दिनमा हामी सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा शान्ति, अहिंसा र मैत्रीको भावना गहिरो बनोस् भन्ने कामना गर्दछौं।
आफ्नो मन, वचन र कर्मबाट सधैं सत्य, करुणा र समत्वको मार्गमा अघि बढौं।
बुद्धका शिक्षाहरूलाई आत्मसात गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रेरणा लिऔं।
"सबे सत्ताभवंतु सुखिता"
(सबै प्राणीहरू सुखी रहुन्।)
शुभकामनासहित,
👉Das Store परिवार

👷‍♀️ Happy Labour Day! 👷‍♂️Today, we salute the dedication, hard work, and strength of every worker who helps build our ...
01/05/2025

👷‍♀️ Happy Labour Day! 👷‍♂️
Today, we salute the dedication, hard work, and strength of every worker who helps build our world with passion and perseverance.

✨ Celebrate your hard work with style.
Visit us for elegant bridal wear and premium makeup essentials.

देश तथा विदेश मा रहनुहुने सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनीहरुमा लोकतन्त्र दिवसको शुभकामना व्यक्त गर्दछौ🙏🌺🇳🇵-Das S...
24/04/2025

देश तथा विदेश मा रहनुहुने सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनीहरुमा लोकतन्त्र दिवसको शुभकामना व्यक्त गर्दछौ🙏🌺🇳🇵

-Das Store परिवार
-📍Hatiya,Rajbiraj

14/04/2025

नयाँ वर्ष २०८२🗓 को पावन अवसरमा
हाम्रा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तकहरू र साथीभाइहरूमा👥
शुभकामना, समृद्धि र सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना!🙏🙏🪼🌺🌺
"DAS STORE"-

Address

Hatiya
Rajbiraj
56400

Website

Alerts

Be the first to know and let us send you an email when Das Store posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category