29/09/2025
#सोरुसिप #**Following
विजया दशमी २०८२ को शुभ अवसरमा देश तथा विदेशमा रहनु हुने घर परिवार आफन्तजन हरु साथै सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरु मा सु-स्वास्थ्य दिर्घायु एवम् उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभ-कामना 🙏🙏🙏