Sawaraji Jitendra

Sawaraji Jitendra Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sawaraji Jitendra, Men's clothes shop, sakhuwanakarkati/3, Siraha.

हामीलाई  सधै अोलिको दुत भन्नेहरु आफै अोलिको सरणमा गएका छन्। खै कहाँ गएका छन् ती  भन्ने दुतहरु खोज्दा भेट्दैन्? मधेशीसंग ...
29/10/2022

हामीलाई सधै अोलिको दुत भन्नेहरु आफै अोलिको सरणमा गएका छन्। खै कहाँ गएका छन् ती भन्ने दुतहरु खोज्दा भेट्दैन्? मधेशीसंग सधै गजदारि गर्नेलाई जनताले कडा जवाफ दिने छ।
होसियार जनता जागि सकेका छन्।
ेश ✊✊

20/07/2022
03/06/2022
02/06/2022

पार्टीमा अन्तर्घात गर्ने छुट कसैलाई हुँदैन। व्यक्ति, नातेदार वा जाति हैन, पहिला पार्टीलाई हेर्ने अनुशासन बसाल्नु पर्दछ।

जनमत पार्टीमा बस्ने, तर प्रचारप्रसार अरू पार्टीको गर्ने, अरू पार्टीको लागि मत माग्ने, अरू पार्टीलाई समर्थन नै गरिदिने, अरू पार्टीको हित हुने गरी टिकट वितरण गरिदिने वा गर्न लगाउने, दुई-चार लाख दिँदैमा थचक्क बसिदिने, वर्षमा एक दुई पटक आउने केन्द्रीय निर्देश समेत नमान्ने, निर्वाचित हुँदैमा पार्टीभन्दा पनि ठूलो भएको अहंकार पाल्ने प्रवृत्ति स्वीकार्य हुँदैन।

वर्षौंदेखि सबभन्दा ठूलो संगठन भनिएको सिरहा र रौतहटमा सबभन्दा बढी अन्तर्घात भएको देखिएको छ।

हामी एक दुई निर्वाचनको लागि बनेका पार्टी होइनौं, युग निर्माणका लागि बनेका हौं। दीर्घकालीन् रूपमा टिक्नु छ भने निर्मम समीक्षा र सफाई गर्नु पर्ने नै छ। लाखौं गद्दारभन्दा पार्टीप्रति वफादार १०० कार्यकर्ता नै उत्तम हुनेछ।

जनमत पार्टी - जिन्दाबाद !
लाउडस्पीकर हर्न छाप - जिन्दाबाद !📢📢📢

02/06/2022

संबिधान संसोधन, मधेश स्वायत प्रदेश सब एक धोखा है. मधेशी नेता का जाल है. नेता सब बिकाउ है. नेता लोग से अब हमारा इज्जत नही जोगने वाला. आवो दोस्तो स्वराज का साथ दे. अपना देश बनाए. अपना साशन लागु करे. कबतक दुसरो के भरोशे रहेंगे. कब तक गुलामी करेंगे. आवो हाथ हाथ मे हाथ मिलाए. आवो मधेश को आजाद कराए. आज हम नही किए तो हमारे बचे भी गुलामी के जीवन जियेंगे. बोलेंगे कि हमारे बाप दादा कैसे थे हमे गुलाम बना के चले गए.
जय मधेश जय स्वराज.

आ गए दिन मधेशी टकरार के
कभी नही रुकेंगे हम हर के
वो मन मित
होगी स्वराज कि जीत
होगी स्वराज कि जित

है रब भी साथ उनके जो करते है गाते है स्वराज कि गीत
होगी स्वराज कि जीत
होगी स्वराज कि जीत

02/06/2022

जनमत पार्टी: बैठकबारे सूचना
----------------------------

🟩 जिल्ला पदाधिकारी सम्पर्क बैठक (समीक्षा प्रतिवेदन पेश गर्ने)
२०७९ जेठ २१ गते शनिबार - - WhatsApp
एजेण्डा: केन्द्रीय कार्यकारिणी समितिद्वारा हरेक जिल्लाबाट अपडेट लिइने

कृपया यो बैठक अगावै जिल्लाको समीक्षा र बहस समाप्त गरी केन्द्रलाई अपडेट गराउने कुरा निर्धारित भइसकेको हुनुपर्नेछ। जिल्लाका सम्पूर्ण पालिकाका समीक्षा रिपोर्टहरू एकमुष्ट (एक जिल्लाको लागि एउटा इमेल) [email protected] मा प्राप्त भइसकेको हुनुपर्नेछ।

सचिवालयसँग तोकिएको समयमा जिल्ला पदाधिकारीहरू सामुहिक रूपमा जिल्ला कार्यालय वा बैठकबाटै WhatsApp मा सम्पर्कमा आउनुपर्नेछ।

काठमाडौं ११:०० बजे विहान
दांग ११:१५
बाँके ११:३०
बर्दिया १२:००
झापा १२:१५
मोरंग १२:३०
सुनसरी १२:४५
सप्तरी २:०० बजे अपरान्ह
सिरहा २:३०
धनुषा ३:००
महोत्तरी ३:३०
सर्लाही ४:००
रौतहट ४:३०
बारा ५:००
पर्सा ५:३०
नवलपरासी ६:००
रुपन्देही ६:३०
कपिलवस्तु ७:००

🟩 केन्द्रीय समिति विस्तारित बैठक
२०७९ जेठ २२ गते आइतबार - ZOOM
एजेण्डा - केन्द्रीय सदस्य तथा विभागीय र मोर्चा प्रमुखहरूबाट रायसल्लाह र समीक्षा लिइने, अन्य एजेण्डामाथि छलफल गरिने (जिल्ला पदाधिकारी उपस्थित हुनु नपर्ने) [लिंक र पासवर्ड पछि उपलब्ध गराइने]

🟩 केन्द्रीय कार्यकारिणी समिति बैठक
२०७९ जेठ २३ गते सोमबार - जनकपुरधाम केन्द्रीय सचिवालय
एजेण्डा: समीक्षापश्चात् निर्णय/ आगामी योजना छलफल

🟩 विजयी उम्मेदबार सम्मान तथा प्रशिक्षण कार्यक्रम
२०७९ जेठ २४ गते मंगलबार - जनकपुरधाम केन्द्रीय सचिवालय

धन्यवाद।

23/05/2022

गाउँपालिकामा नि: शुल्क एम्बुलेन्स सेवा दिने पहिलो बैठकले निर्णय गरेको छु ।
बलान बिहुल गाउँपालिकाको पहिलो निर्णय : नि: शुल्क एम्बुलेन्स सेवा दिने....
सप्तरीको बलान बिहुल गाउँपालिकाको नवनिर्वाचित अध्यक्ष खेमचन्द्र यादवले एम्बुलेन्स किन्ने निर्णय गरेका छन् । आज गाउँपालिकामा पदभार ग्रहण गर्दै यादवले बिरामी र अशक्तलाई उपचारका लागि ओसारपोसार गर्न एम्बुलेन्स खरिद गरि नि: शुल्क सेवा दिने निर्णय गरेका छन् । उनले पालिकाभित्र एम्बुलेन्स नपाउने वातावरणको अन्त्यका लागि यस्तो निर्णय गरेको बताए ।

Address

Sakhuwanakarkati/3
Siraha

Website

Alerts

Be the first to know and let us send you an email when Sawaraji Jitendra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share