Deuti Garment Udhyog

Deuti Garment Udhyog Deuti Garment Udhyog is a manufacturer of readymade garments. We specially works for school and college uniforms. We also trade bags, shoes, tie & belts.

14/04/2026
08/01/2026

स्कूल, क्याम्पस तथा क्लबहरुको लागी विभिन्न डिजाइनका गेम जर्सीहरु हामी सङ्ग उपलब्ध रहेका छन ।

सम्पर्क को लागी :-
देउती गार्मेन्ट उद्योग
083524924, 985-8055432

24/12/2025

होलसेलमा टि-शर्ट चाहिएको छ?
देउती गार्मेन्ट छँदै छ नी।

विभीन्न कार्यक्रम तथा सभा-सम्मेलन, शैक्षीक संस्था, कार्यालय प्रयोजनको लागी टी-शर्टहरु उपलब्ध छन।

देउती गार्मेन्ट उद्योग
083-524924, 985-8055432

ब्यक्तिगत तथा कार्यालय प्रयोजनका लागी स्वदेशमै बनेका साइड ल्यापटप ब्याग आवश्यक परेमा देउती गार्मेन्टलाई सम्पर्क गर्नुहोल...
09/12/2025

ब्यक्तिगत तथा कार्यालय प्रयोजनका लागी स्वदेशमै बनेका साइड ल्यापटप ब्याग आवश्यक परेमा देउती गार्मेन्टलाई सम्पर्क गर्नुहोला।

विशेषताहरु
👉 पुर्णतया स्वदेशी उत्पादन
👉 स्वदेशकै कच्चा पदार्थ प्रयोग गरि बनाइएको
👉 आकर्षक डिजाइन
👉 हल्का तथा मजबुत
👉 वातावरण मैत्री

देउती गार्मेन्ट उद्योग
083524924, 985-8055432

सभा, सम्मेलन  विभिन्न तालिम तथा गोष्ठी हरुको लागी टोट ब्याग आवश्यक  परेमा सम्झनुहोस,देउती गार्मेन्ट उद्योग वीरेन्द्रनगर-...
06/12/2025

सभा, सम्मेलन विभिन्न तालिम तथा गोष्ठी हरुको लागी टोट ब्याग आवश्यक परेमा सम्झनुहोस,

देउती गार्मेन्ट उद्योग
वीरेन्द्रनगर-6, सुर्खेत
985-8055432

04/12/2025

आफ्नो स्कूल वा पसलको लागी स्कूल स्वेटर आवश्यक परेमा सम्पर्क गर्नू होला ।

देउती गार्मेन्ट उद्योग
सुर्खेत

083-524924
9858055432

भक्ति, विश्वास र पवित्रताले भरिएकोयो छठ पर्वले सबैका मनमा शान्ति र प्रेम फैलाओस्।देउती गार्मेन्ट उद्योग वीरेन्द्रनगर, सु...
27/10/2025

भक्ति, विश्वास र पवित्रताले भरिएको
यो छठ पर्वले सबैका मनमा शान्ति र प्रेम फैलाओस्।

देउती गार्मेन्ट उद्योग
वीरेन्द्रनगर, सुर्खेत
083-524924, 9858055432

20/10/2025

दिपावलीको अवसरमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ।

देउती गार्मेन्ट उद्योग
विरेन्द्रनगर, सुर्खेत

Address

Birendranagar 6 Khorkeline Surkhet
Surkhet

Opening Hours

Monday 06:00 - 20:00
Tuesday 06:00 - 20:00
Wednesday 06:00 - 20:00
Thursday 06:00 - 20:00
Friday 06:00 - 20:00
Saturday 06:00 - 17:00
Sunday 06:00 - 20:00

Telephone

+9779858055432

Alerts

Be the first to know and let us send you an email when Deuti Garment Udhyog posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Deuti Garment Udhyog:

Share