Marine and Marbin Mini Mart

Marine and Marbin Mini Mart Grocery, Clothings, Cosmetics, Gifts, Stationery, Kitchenware, Bakery & Cakes, Fruits & Vegetables, Cold Drinks & Liquors and many more......

25/09/2022
Aama dd boini haru ko laagi dashain ko gift(Lunggi Tshirt)plz welcome to our Marine and Marbin Mini MartBayerghari, Bhee...
07/10/2021

Aama dd boini haru ko laagi dashain ko gift
(Lunggi Tshirt)
plz welcome to our Marine and Marbin Mini Mart
Bayerghari, Bheerkot-1,Syangja

  and soft baby socksfor boys&girls
04/10/2021

and soft baby socks
for boys&girls

Baby vest for new born baby & kidsavailable at Marine and Marbin Mini Mart Bayarghari, Bheerkot-1, Syangja
03/10/2021

Baby vest for new born baby & kids
available at Marine and Marbin Mini Mart
Bayarghari, Bheerkot-1, Syangja

खेलौनाको प्रयोगले बच्चाहरूको  शारीरिक, मानसिक, सामाजिक, बौद्धिक, भावनात्मक र रचनात्मक क्षमता विकासमा ठूलो सहयोग पुर्‍याउ...
19/04/2021

खेलौनाको प्रयोगले बच्चाहरूको शारीरिक, मानसिक, सामाजिक, बौद्धिक, भावनात्मक र रचनात्मक क्षमता विकासमा ठूलो सहयोग पुर्‍याउँछ..... जुनसुकै खालका खेलौनाको लागि हामीलाई सम्झिनुहोला है !

Marine and Marbin Mini Mart
Bayarghari, Bheerkot-1, Syangja

आकर्षक डिजाइन र बिभिन्न कलरमा cup-set, beer-glass, wine-glass अत्यन्तै सुपथ मूल्यमा उपलब्ध छ ....Marine and Marbin Mini ...
17/04/2021

आकर्षक डिजाइन र बिभिन्न कलरमा cup-set, beer-glass, wine-glass अत्यन्तै सुपथ मूल्यमा उपलब्ध छ ....

Marine and Marbin Mini Mart
Bayarghari, Bheerkot-1, Syangja

भर्खर जन्मिएका बच्चाहरु देखि हुर्किसकेका सबै बच्चाहरुको लुगा तथा सम्पूर्ण baby care को सरसामानहरु खोज्न धेरै पसलमा धाउन ...
11/04/2021

भर्खर जन्मिएका बच्चाहरु देखि हुर्किसकेका सबै बच्चाहरुको लुगा तथा सम्पूर्ण baby care को सरसामानहरु खोज्न धेरै पसलमा धाउन पर्दैन। अब सबै सामान एकै ठाउँमा पाइन्छ है !

Marine and Marbin Mini Mart
Bayarghari, Bheerkot-1, Syangja

गर्मी मौसम सुरु भयो..... आफ्ना साना बालबालिकाहरु लाई मच्छरको टोकाइ बाट सुरक्षित राख्ने होइन त ? Baby Mosquito Net लिनुहो...
08/04/2021

गर्मी मौसम सुरु भयो..... आफ्ना साना बालबालिकाहरु लाई मच्छरको टोकाइ बाट सुरक्षित राख्ने होइन त ? Baby Mosquito Net लिनुहोस् अनि ढुक्क हुनुहोस् है !
स्टक सिमित भएकोले तुरुन्त आउनुहोला Marine and Marbin Mini Mart मा ।
Bayarghari, Bheerkot-1, Syangja

हेर्दै मुख रसाउने अचार मन नपराउने को होला र.....खानाको स्वाद अझ मिठो बनाउने अचार किन्न आउनुस् है!Marine and Marbin Mini ...
06/04/2021

हेर्दै मुख रसाउने अचार मन नपराउने को होला र.....
खानाको स्वाद अझ मिठो बनाउने अचार किन्न आउनुस् है!

Marine and Marbin Mini Mart
Bayarghari, Bheerkot-1, Syangja

Singapore airlines का air hostess हरुले आफ्नो uniform को रुपमा लगाउँदै आएको यो पोशाक सुरुमा सिंगापुर पुलिसमा कार्यरत आदि...
04/04/2021

Singapore airlines का air hostess हरुले आफ्नो uniform को रुपमा लगाउँदै आएको यो पोशाक सुरुमा सिंगापुर पुलिसमा कार्यरत आदिवासी जनजाति समुदायका नेपालीहरुले नेपाल आउँदा उपहारको रुपमा ल्याई परिवारका महिलाहरुले लगाउँदै आउनुभएको थियो ।

पछिल्लो समयमा नेपालका अन्य विभिन्न जातजाति र समुदायका महिला तथा युवतिहरुमा पनि निकै लोकप्रिय हुँदै आएको छ ।

यो लुगाले नेपाली महिलाहरूको व्यक्तित्व अत्यन्तै आकर्षक देखाउन मद्दत गरिरहेकोले यो लुगा लगाउनेहरूको संख्या दिनानुदिन बढ्दो क्रममा छ।

यो लुगा बयरघारीको मुटुमा स्थित Marine and Marbin Mini Mart मा पनि उपलब्ध छ । आजै यस mart मा आएर विभिन्न रङ्गको लुगा छानीछानी सुपथ मूल्यमा खरीद गर्नुहोस् र आफ्नो व्यक्तित्वलाई अझ सुन्दर बनाउनुहोस् ।

Marine and Marbin Mini Mart
Bayarghari, Bheerkot-1, Syangja

Attractive lungis.... 😍😍😍 Lots of variety of designs at best price.... Only at our Mini Mart😘😘😘
29/03/2021

Attractive lungis.... 😍😍😍 Lots of variety of designs at best price.... Only at our Mini Mart😘😘😘

Address

Bayarghari, Bheerkot Municipality-1
Syangja

Opening Hours

Monday 07:00 - 20:30
Tuesday 07:00 - 20:30
Wednesday 07:00 - 20:30
Thursday 07:00 - 20:30
Friday 07:00 - 20:30
Saturday 07:00 - 20:30
Sunday 07:00 - 20:30

Website

Alerts

Be the first to know and let us send you an email when Marine and Marbin Mini Mart posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share