Rocket Shoes Nepal

  • Home
  • Rocket Shoes Nepal

Rocket Shoes Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rocket Shoes Nepal, Clothing (Brand), .

नेपालमा प्रजातन्त्र दिवस २००७ सालको क्रान्ति सफल भएर १०४ वर्षे लामो निरङ्कुश जहानीया राणा शासन अन्त्य भएको सम्झनामा हरेक...
19/02/2023

नेपालमा प्रजातन्त्र दिवस २००७ सालको क्रान्ति सफल भएर १०४ वर्षे लामो निरङ्कुश जहानीया राणा शासन अन्त्य भएको सम्झनामा हरेक फागुन ७ गते मनाइन्छ । "प्रजातन्त्र दिवसको शुभकामना"

महाशिवरात्रीको हार्दिक मंगलमय शुभकामना !!!
17/02/2023

महाशिवरात्रीको हार्दिक मंगलमय शुभकामना !!!

लुकेको छ त्यो त्याग र बलिदान, सकल नेपालीको मुस्कानमा सलाम छ, नमन छ र उच्च सम्मान छ, ज्ञात अज्ञात सहिदहरुमा !वीर सहिदहरु ...
30/01/2023

लुकेको छ त्यो त्याग र बलिदान, सकल नेपालीको मुस्कानमा
सलाम छ, नमन छ र उच्च सम्मान छ, ज्ञात अज्ञात सहिदहरुमा !
वीर सहिदहरु अमर रहुन! 🙏

सरस्वती मया दृष्टा वीणापुस्तक धारिणी ।हंसवाहन संयुक्ता विधादानं करोतु मे ॥वसन्तपञ्चमी तथा सरस्वती पूजाकाे शुभकामना । 🙏  ...
26/01/2023

सरस्वती मया दृष्टा वीणापुस्तक धारिणी ।
हंसवाहन संयुक्ता विधादानं करोतु मे ॥

वसन्तपञ्चमी तथा सरस्वती पूजाकाे शुभकामना । 🙏

तामाङ समुदायको नयाँ वर्षका रूपमा मनाइने सोनाम ल्होसारको हार्दिक शुभकामना। 🙏
22/01/2023

तामाङ समुदायको नयाँ वर्षका रूपमा मनाइने सोनाम ल्होसारको हार्दिक शुभकामना। 🙏

भावपूर्ण श्रद्धाञ्जली!!!
16/01/2023

भावपूर्ण श्रद्धाञ्जली!!!

माघे संक्रान्तिको हार्दिक मंगलमय शुभकामना !!!
14/01/2023

माघे संक्रान्तिको हार्दिक मंगलमय शुभकामना !!!

पुस २७ राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको हार्दिक शुभकामना !
10/01/2023

पुस २७ राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको हार्दिक शुभकामना !

♦️♦️अब पिट्ने छ तहल्का ♦️♦️----------------------------------नेपालको एक मात्रै १००% छालाबाट उत्पादन गरिएको रकेट शुज अब २...
05/01/2023

♦️♦️अब पिट्ने छ तहल्का ♦️♦️
----------------------------------
नेपालको एक मात्रै १००% छालाबाट उत्पादन गरिएको
रकेट शुज अब २० बर्ष पुरानो (२०६०) सालको मुल्यमा !!!
केही दिन प्रतिक्षा गर्नु होला ......
----------------------------------
✅ रकेट शुज नै किन रोज्ने त...
🔹 ७ महिना वारेन्टि
🔹 सबै जुत्ताको भित्री भागमा पनि लेदरको प्रयोग
🔹 जुत्ता गन्हाउने समस्या बाट मुक्त
🔹 वाटरप्रुफ सफ्टी र गोट लेदर मात्र प्रयोग
🔹 उत्कृष्ट पियु अनी टिपिआर सोलको मात्र प्रयोग
🔹 क्वालिटी र कम्फोर्ट ध्यान दिइएको । ---------------------------------------------
Rocket Shoes Industries Pvt.Ltd.
🏢 Head Office:- Tri-Ratna Tamrakar House, 4th Floor, Sitapaila, Kathmandu, Nepal

छठ पूजा २०७८ को हार्दिक मंगलमय शुभकामना ।
10/11/2021

छठ पूजा २०७८ को हार्दिक मंगलमय शुभकामना ।

Address


Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779851044101

Website

Alerts

Be the first to know and let us send you an email when Rocket Shoes Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rocket Shoes Nepal:

  • Want your business to be the top-listed Clothing Store?

Share