08/11/2026
🪔🌸 शुभ लक्ष्मी पूजा २०८३! 🌸🪔
धन, ऐश्वर्य र समृद्धिकी देवी माता लक्ष्मीको कृपाले सबैको घरआँगनमा सुख, शान्ति, समृद्धि र खुसीयाली छाओस्। ✨🙏
यस पावन अवसरमा सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा Nepa Wears परिवारको तर्फबाट लक्ष्मी पूजाको हार्दिक मंगलमय शुभकामना! ❤️🪔
उज्यालो छाओस् हरेक घरमा, खुसी फैलियोस् हरेक मनमा। 🌺
#लक्ष्मीपूजा #शुभदीपावली