02/03/2026
🌈 Holi – Festival of Colors 🌈
Kiyana Boutique परिवारको तर्फबाट सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा
नेपालीहरूको महान पर्व होलीको हार्दिक शुभकामना व्यक्त गर्दछौं।
रङ्ग, उमंग, खुशी र एकताको प्रतीक यस पावन पर्वले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको रङ्ग भरियोस् भन्ने कामना गर्दछौं।
🎉 शुभ होली! 🎉