Shreyaz Fashion

Shreyaz Fashion Asian Retail Boutique Sarees from £15
(222)

Beautiful and Gorgeous Ladies...... want to look more pretty and unique in the events or function????
......We have various ranges of exclusive Sarees and Jewellery, which makes you unique and centre of attraction at any function or events. All in very reasonable and affordable prices..........

Time to send some gift back home....don't worry....here we have most of the designs in UK Sweaters at very cheap price.

13/04/2024
Happy Holi💙💜💛💚❤🧡, Have fun and Be Safe too🙏
28/03/2021

Happy Holi💙💜💛💚❤🧡, Have fun and Be Safe too🙏

Love respect and care for all mothers around the world 💕💕❤️❤️
14/03/2021

Love respect and care for all mothers around the world 💕💕❤️❤️

मकर संक्रान्ति,माघे संक्रान्ती,माघी,तोल ल्होसार,घ्यू चाकु तथा कन्दमुल खाने दिन को हार्दिक मंगलमय शुभकामना 🎉💐
14/01/2021

मकर संक्रान्ति,माघे संक्रान्ती,माघी,तोल ल्होसार,घ्यू चाकु तथा कन्दमुल खाने दिन को हार्दिक मंगलमय शुभकामना 🎉💐

25/12/2020

Merry Christmas and Happy New Year 2021
Stay safe Stay Happy

२०७७ सालको तिहार (दीपावली), नेपाल संवत्, छठ एवं उँधौली पर्वहरूको समग्रमा हार्दिक मङ्गलमय शुभकामना
14/11/2020

२०७७ सालको तिहार (दीपावली), नेपाल संवत्, छठ एवं उँधौली पर्वहरूको समग्रमा हार्दिक मङ्गलमय शुभकामना

बड़ा दशैं २०७७ को उपलक्ष्यंमा देश बिदेशमा रहनुहुने सम्पूर्णमा सुस्वास्थ, सुखशान्ति र प्रगतिको मगंलमय शुभकामना। सुरक्षित ...
25/10/2020

बड़ा दशैं २०७७ को उपलक्ष्यंमा देश बिदेशमा रहनुहुने सम्पूर्णमा सुस्वास्थ, सुखशान्ति र प्रगतिको मगंलमय शुभकामना।
सुरक्षित भै चाड मनाउ🙏🙏

समस्तमा शुभकामना🙏🙏🙏💐💐💐
17/10/2020

समस्तमा शुभकामना🙏🙏🙏💐💐💐

24/03/2020

ाना_कुरामा_पनी_ध्यान_दिऔं_जसले_कोरोना_संक्रमण_रोक्नसक्छन ••••

#हातमा औंठी तथा घडी नलगाऔं | साबुनले हात धोएपनि औंठी तथा घडीको पछाडि भाइरस रहन सक्छन |
#नंग नपालौं |
#बाहिरबाट घर आएपछि मोबाइल फोन, चस्मा, ब्याग, कपडा, जुत्ता, मोजा, साँचो, आदिलाई घाममा सुकाउने गरौँ |
#सकभर पत्रिका घरभित्र नराखौं | अनलाइन संस्करण पढौं |
#पैसाबाट कोरोना भाइरस सर्न सक्छ | पंजा लगाएर पैसाको काम गरौँ | पैसालाई घाममा राखौं |
#दुधको प्याकेट, बजारबाट ल्याएको सामान, अनलाइन अर्डर गरेका सामानलाई निस्संक्रमण गरौँ |
#अन्य व्यक्ति भेट्ने कोठामा एक्जिट फ्यान राख्ने, झ्याल खोल्ने गरौँ स्
#स्विमिङ नगरौं |
#दाहिने हातलाई ( बायाँ हात चलाउनेले बायाँ हात ) अनुहार छुनबाट नियन्त्रण गरौँ |
#मान्छेभन्दा अलि टाढा गएर खोक्ने, हाच्छ्युं गर्ने गरौँ |
#बाहिरका सबै सामान र सबै व्यक्तिलाई शंका गरौँ | घरभित्र आउँदा आफुलाई शंका गरौँ |
#मास्कलाई कहिल्यै पनि खल्ती वा ब्यागमा नराखौं | घरबाहिर सुरक्षित तरिकाले डिस्पोज गरौँ |
#देवता सर्वव्यापी हुन्छन् भन्ने मान्यता राख्नुहुन्छ भने घरबाट नै पुजा गरौँ |
#हरेक व्यक्तिसंग १.५ मिटरको दुरी कायम गरौँ |
#पाहुना जाने, बोलाउने संस्कृतिलाई स्थगित गरौँ |
#हतारिएर धेरै सामग्री तथा औषधि संकलन नगरौं | संक्रमण भयो भने तपाइंले जम्मा गरेका औषधि उपयोगी हुँदैनन् | त्यस्तै तपाईलाई संक्रमण भयो भने तपाइंले किनेका खाध्य पदार्थ तपाईंले खान सक्नुहुन्न |
#कडा औषधि तथा स्टेरोइड सेवन नगरौं | गरेका छौं भने आफ्नो चिकित्सकलाई जानकारी दिएर घटाउदै हटाउने तरिका सिकौं |

Address

18 Union Street
Aldershot

Website

Alerts

Be the first to know and let us send you an email when Shreyaz Fashion posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shreyaz Fashion:

Share