Jasna Enterprise.

Jasna Enterprise. Product by Nepal Made in Nepal

31/10/2025

मेरो पसलबाट उधारो लगी शुभ कार्यको दाइजो दिएको किन नहोस, स्वास्थ्य केन्द्रको अफिसको सामान किन नहोस, बनेपाको बोर्निग स्कूलमा लगेको सामान किन नहोस, बनेपाकै चर्चित होटल तथा रेस्टुरेन्टमा लागेको सामान किन नहोस,आत्मीयता वा मानवीय हिसाबले दिएको सामानको किन नहोस, कोही घास काट्ने क्रममा मृत्यु भएको महिलाको कात्रो किन नहोस र आफू जमानी बसि निकाली दिएको सवारी साधनको किन नहोस।
यी सबैको मिति हिसाब किताब सहित यही सामाजिक सञ्जालबाट सार्वजनिक हुनेछ।

नोट:- जसलाई इज्जतको माया छ समाजको डर छ भने ऊ भुक्तानीको साथ गोप्य रहने छ।
बाँकी तपाईंको हातमा।
I respect your honor.

02/10/2025

सम्पूर्णमा विजय दशमीको धेरै धेरै शुभकामना।

08/01/2025

ब्याजमा ऋण खोजेर
नगदमा खरिद गरि
उधारोमा सामान बेच्ने लाई
ब्यापारी भनिदोरहेछ !😊

नववर्ष २०८१ सालको तपाई लगाएत सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी जो देश विदेशमा रहनु हुने नेपाल र नेपालीको मायाँ गर्ने तमा...
13/04/2024

नववर्ष २०८१ सालको तपाई लगाएत सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी जो देश विदेशमा रहनु हुने नेपाल र नेपालीको मायाँ गर्ने तमाम् नेपालीहरु प्रति "जस्ना इन्टरप्राइजेज" को तर्फबाट उन्नति प्रगतिको कामना सहित नयाँ वर्ष २०८१ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

29/05/2023

Happy Republic Day.

धेरै राम्रो छ। कस्तो छ कपासको मेट्रेस?
26/01/2023

धेरै राम्रो छ। कस्तो छ कपासको मेट्रेस?

Watch, follow, and discover more trending content.

30/09/2022

२०७९ सालको महान चाड विजया दशमी, शुभदिपावली, नेपाल संवत् ११४३ तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्गमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । - जस्ना ईन्टरप्राईजेज परिवार, बनेपा काभ्रे नेपाल।

ट्रेन झुल, गोलो झुल, चारपाटे झुल, थुप्रै  कलर र साइजमा उपलब्ध भएकोले तुरुन्त सम्पर्क गर्नु होला ।धन्यवाद ।।
19/04/2022

ट्रेन झुल, गोलो झुल, चारपाटे झुल, थुप्रै कलर र साइजमा उपलब्ध भएकोले तुरुन्त सम्पर्क गर्नु होला ।
धन्यवाद ।।

अत्यन्त जरुरी सूचना ।।आज मिति २०५८/०८/२६ गतेका दिन मेरो पसलमा निम्नलिखित कागजात फेला परेको हुँदा तुरुन्त खबर गर्नुहुन हा...
12/12/2021

अत्यन्त जरुरी सूचना ।।

आज मिति २०५८/०८/२६ गतेका दिन मेरो पसलमा निम्नलिखित कागजात फेला परेको हुँदा तुरुन्त खबर गर्नुहुन हार्दिक अनुरोध गर्दछु ।

(सानो निलो प्लास्टिकमा )

नाम : वीर बहादुर श्रेष्ठ
ठेगाना : दोलखा जिल्ला , गा. बि.स /उ. म. न पा : ठुलोपातल वडा नं. ०२ घर भएको साथमा महत्त्वपूर्ण कागजात जस्तै -: नेपाली नागरिकता, ब्लुबुक, ATM Cord, विभिन्न बैंक तथा वित्तीय संघका चेकहरु साथै भौचरहरु छन् ।
सम्पर्क मो . ९८५१११६५०३
बनेपा, काभ्रेपलान्चोक ।

08/12/2021
डल्लब सिलाई !!
04/09/2021

डल्लब सिलाई !!

Address

Karuna Marga
Banepa Bazar

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 15:00
Sunday 09:00 - 17:00

Telephone

+9779851116503

Alerts

Be the first to know and let us send you an email when Jasna Enterprise. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category