Goggs Nepal

Goggs Nepal we Goggs Nepal are one of the fastest growing sunglasses e commerce company based in chitawan. Feel free to ask any eye related queries. Keep in touch with us.

here we also have eye related articles ,disease, facts and general information.

कस्तो बेला चस्मा परिवर्तन गर्ने ?1. धमिलो देखिन थालेपछि   * टाढा वा नजिक राम्रोसँग नदेखिनु   * बारम्बार आँखा मिच्नुपर्ने...
11/02/2026

कस्तो बेला चस्मा परिवर्तन गर्ने ?
1. धमिलो देखिन थालेपछि
* टाढा वा नजिक राम्रोसँग नदेखिनु
* बारम्बार आँखा मिच्नुपर्ने अवस्था आउनु

2. टाउको दुख्ने / आँखामा थकान हुने
* पढ्दा, मोबाइल हेर्दा, कम्प्युटर चलाउँदा टाउको दुख्नु
* आँखामा पोल्ने, जलन हुने, पानी आउने

3. पुरानो पावर भएको चस्मा
* १–२ वर्षभन्दा पुरानो चस्मा
* आँखाको पावर समयसँगै परिवर्तन हुन्छ

4. चस्मा बिग्रिएको अवस्थामा
* लेन्समा स्क्र्याच परेको
* फ्रेम बांगिएको
* चस्मा ढिलो–ढालो बस्ने

5. दैनिक काममा असहज भएमा
* ड्राइभिङ गर्दा स्पष्ट नदेखिनु
* पढाइ, अफिसको काम, मोबाइल प्रयोग गर्दा समस्या हुनु

6. डाक्टरको सल्लाह अनुसार
* आँखाको जाँचपछि पावर परिवर्तन भएको देखिएमा
* आँखा अप्रेशन पछि (जस्तै: मोतियाबिन्दु)

10/02/2026

𝐁𝐢𝐟𝐨𝐜𝐚𝐥 vs 𝐏𝐫𝐨𝐠𝐫𝐞𝐬𝐬𝐢𝐯𝐞
४० बर्ष कटिसकेपछि कस्तो चस्मा लगाउने??

25/01/2026

आँखा फरफराउँनुका कारणहरु सम्बन्धी सम्बाद सुनॅौ✍👇👇

Goggs nepal 👀👁️🕵️

𝑬𝒚𝒆 𝑩𝒖𝒓𝒏𝒊𝒏𝒈, 𝑰𝒓𝒓𝒊𝒕𝒂𝒕𝒊𝒐𝒏, & 𝑰𝒕𝒄𝒉𝒊𝒏𝒈? 𝑲𝒏𝒐𝒘 𝒕𝒉𝒆 𝑪𝒂𝒖𝒔𝒆𝒔! 👇 सावधान रहौँ, स्वस्थ रहौँ! 💛आँखा पोल्ने, चिलाउने वा जलन हुने समस्य...
23/01/2026

𝑬𝒚𝒆 𝑩𝒖𝒓𝒏𝒊𝒏𝒈, 𝑰𝒓𝒓𝒊𝒕𝒂𝒕𝒊𝒐𝒏, & 𝑰𝒕𝒄𝒉𝒊𝒏𝒈? 𝑲𝒏𝒐𝒘 𝒕𝒉𝒆 𝑪𝒂𝒖𝒔𝒆𝒔! 👇
सावधान रहौँ, स्वस्थ रहौँ! 💛

आँखा पोल्ने, चिलाउने वा जलन हुने समस्या धुलो–धुवा, परागकण, बाहिरी कण, लामो समय मोबाइल/कम्प्युटर प्रयोग, ड्राइ आइ, संक्रमण, रासायनिक पदार्थ, प्रदूषण, कन्ट्याक्ट लेन्स, वा तेज प्रकाशका कारण हुन सक्छ।
यदि समस्या लामो समय रहिरह्यो, दुखाइ भयो वा नजर धमिलो भयो भने तुरुन्तै नेत्र–विशेषज्ञलाई देखाउनुपर्छ।

Eye burning, irritation, and itching can be caused by dust, smoke, pollen, foreign particles, long screen time, dry eyes, infections, chemicals, pollution, contact lenses, or bright light.
If the symptoms continue, cause pain, or affect vision, you should visit an eye specialist immediately.

Goggs nepal

ॐ ऐं सरस्वत्यै नमः॥सरस्वती पूजाको हार्दिक शुभकामना। 🌼📚🙏🙏
23/01/2026

ॐ ऐं सरस्वत्यै नमः॥
सरस्वती पूजाको हार्दिक शुभकामना। 🌼📚
🙏🙏

Simple daily habits that help protect and keep your eyes healthy 👀✨🥕 1. Eat Eye-Friendly Foods.Include foods rich in:Vit...
21/01/2026

Simple daily habits that help protect and keep your eyes healthy 👀✨
🥕 1. Eat Eye-Friendly Foods.
Include foods rich in:
Vitamin A: carrots, sweet potatoes
Vitamin C & E: oranges, berries, nuts
Omega-3 fatty acids: fish, flaxseed
These nutrients support good vision and reduce eye disease risk.
💻 2. Follow the 20-20-20 Rule
If you use screens a lot:
Every 20 minutes, look at something 20 feet away for 20 seconds
This reduces eye strain and dryness.
😎 3. Protect Your Eyes from Sunlight
Wear UV-protected sunglasses outdoors
They protect against cataracts and retinal damage.
💧 4. Blink Often & Keep Eyes Moist
Blinking prevents dryness, especially during screen use
Use artificial tears if needed (with medical advice)
🛌 5. Get Enough Sleep
7–8 hours of sleep helps eyes recover and stay refreshed
Poor sleep can cause dry, irritated eyes.
🧼 6. Keep Hands & Eyes Clean
Avoid rubbing your eyes with dirty hands
Clean contact lenses properly to prevent infections.
🚭 7. Avoid Smoking
Smoking increases the risk of:
Cataracts
Macular degeneration
Optic nerve damage
🧑‍⚕️ 8. Regular Eye Check-Ups
Get your eyes examined once a year
Early detection helps prevent serious vision problems.

21/01/2026

𝗟𝗮𝘇𝘆 𝗲𝘆𝗲 𝗶𝘀 𝘁𝗿𝗲𝗮𝘁𝗮𝗯𝗹𝗲 — 𝗶𝗳 𝗱𝗲𝘁𝗲𝗰𝘁𝗲𝗱 𝗲𝗮𝗿𝗹𝘆. 👁️✨
यदि समयमै पत्ता लाग्यो भने अल्छी आँखा उपचारयोग्य हुन्छ।

20/01/2026

परिबर्तनको लागी
रास्ट्रिय स्वतन्त्र पार्टी

𝗦𝘁𝗿𝗮𝗯𝗶𝘀𝗺𝘂𝘀 डेढो आँखाडेढो आँखा पाप होइन, चिकित्सकीय अवस्था हो।डेढो आँखा (𝐒𝐪𝐮𝐢𝐧𝐭 𝐄𝐲𝐞) को समयमै उपचार गरे बच्चाहरूमा आँखाको...
19/01/2026

𝗦𝘁𝗿𝗮𝗯𝗶𝘀𝗺𝘂𝘀 डेढो आँखा
डेढो आँखा पाप होइन, चिकित्सकीय अवस्था हो।
डेढो आँखा (𝐒𝐪𝐮𝐢𝐧𝐭 𝐄𝐲𝐞) को समयमै उपचार गरे बच्चाहरूमा आँखाको ज्योति कमजोर (अल्छी आँखा) हुनबाट जोगाउन सकिन्छ। यसको उपचार शल्यक्रिया, थेरापी वा चस्माको प्रयोगबाट सहज रूपमा सम्भव छ।
यदि तपाईंको बच्चामा पनि डेढो आँखाको समस्या छ भने बेलैमा नेत्र रोग विशेषज्ञसँग परामर्श लिनुहोस्।
#डेढोआँखा



15/01/2026
14/01/2026

४० वर्ष कटेपछि नजिक हेर्न गाह्रो हुन्छ? 👀
चालिसे (Presbyopia) सम्बन्धी सम्पूर्ण जानकारी तलको भिडियोमा।
▶️ अन्त्यसम्म हेर्नुहोस्







Goggs Nepal

13/01/2026

𝗘𝘆𝗲 𝗗𝗼𝗻𝗮𝘁𝗶𝗼𝗻, आँखादान महादान 🙏
तपाईंको निर्णयले कसैको संसार देखिन्छ।
आँखा दान भन्नाले मानिस को मृत्यु पछि उसको आँखा को अगाडि को पारदर्शि भाग जस्लाइ कोर्निया भनिन्छ त्यसैलाई दान गर्नु हो यसमा पुरै आँखा निकालिदैन।
Goggs Nepal Bharatpur Eye Hospital
#आँखादानमहादान
#𝐄𝐲𝐞𝐃𝐨𝐧𝐚𝐭𝐢𝐨𝐧
#𝐃𝐨𝐧𝐚𝐭𝐞𝐂𝐨𝐫𝐧𝐞𝐚
#𝐆𝐢𝐯𝐞𝐒𝐢𝐠𝐡𝐭
#𝐄𝐲𝐞𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬
#𝐋𝐢𝐟𝐞𝐀𝐟𝐭𝐞𝐫𝐋𝐢𝐟𝐞

Address

Chitawan
Bharatpur
44200

Telephone

+9779846640615

Website

Alerts

Be the first to know and let us send you an email when Goggs Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Goggs Nepal:

Share