First Step Mart

First Step Mart One place solution for all shopping
problems. stores give you a wide choice of shopping convenience.

It is the best way of shopping because you can easily get every thing under one roof and remember this store is different from the chain store

दशैं २०८२ को हार्दिक मंगलमय शुभकामना! सबैमा खुशी, शान्ति र समृद्धि फैलियोस्। 🎉🌸
02/10/2025

दशैं २०८२ को हार्दिक मंगलमय शुभकामना! सबैमा खुशी, शान्ति र समृद्धि फैलियोस्। 🎉🌸



फुलपातीको यस शुभ अवसरमा तपाईँलाई सुख, शान्ति, समृद्धि र दिर्घायुको हार्दिक शुभकामना। -
28/09/2025

फुलपातीको यस शुभ अवसरमा तपाईँलाई सुख, शान्ति, समृद्धि र दिर्घायुको हार्दिक शुभकामना। -

Dashain Dhamaal! Shop Rs. 2999+ and get a FREE Creel Glass Cleaner – let your festival sparkle!
22/09/2025

Dashain Dhamaal! Shop Rs. 2999+ and get a FREE Creel Glass Cleaner – let your festival sparkle!



Did you know BELLAVITA is available now – make this Dashain special with the perfect vow!
22/09/2025

Did you know BELLAVITA is available now – make this Dashain special with the perfect vow!



Grab a 2L Coca-Cola and take home a FREE glass – sip in style!
22/09/2025

Grab a 2L Coca-Cola and take home a FREE glass – sip in style!



यस घटस्थापनाको अवसरमा फर्स्ट स्टेप मार्टको तर्फबाट सबैमा सुख, शान्ति र समृद्धिको शुभकामना ! #घटस्थापना
21/09/2025

यस घटस्थापनाको अवसरमा फर्स्ट स्टेप मार्टको तर्फबाट सबैमा सुख, शान्ति र समृद्धिको शुभकामना !
#घटस्थापना


Happy New Year 2025!
01/01/2025

Happy New Year 2025!



31/12/2024
First Step Martको तर्फबाट छठ पर्वको हार्दिक शुभकामना!सूर्यदेवको आराधना र पवित्रताको प्रतीक यो पावन चाडले तपाईंको जीवनमा ...
07/11/2024

First Step Martको तर्फबाट छठ पर्वको हार्दिक शुभकामना!

सूर्यदेवको आराधना र पवित्रताको प्रतीक यो पावन चाडले तपाईंको जीवनमा सदा खुशी, उन्नति, र स्वस्थ जीवन प्रदान गरोस्। श्रद्धा र हर्षले भरिएको यो पर्व तपाईं र तपाईंको परिवारलाई सुख, शान्ति, र समृद्धिले भरिदियोस्।

#छठपर्व

🪔First Step Martको तर्फबाट सम्पूर्ण ग्राहकवर्ग तथा शुभेच्छुकहरूलाई भाईटीकाको हार्दिक शुभकामना!🪔दिदीबहिनी र दाजुभाइको अटू...
03/11/2024

🪔First Step Martको तर्फबाट सम्पूर्ण ग्राहकवर्ग तथा शुभेच्छुकहरूलाई भाईटीकाको हार्दिक शुभकामना!🪔

दिदीबहिनी र दाजुभाइको अटूट प्रेम र स्नेहको प्रतीक यस पवित्र पर्वले तपाईंहरूको सम्बन्ध अझ प्रगाढ बनाओस्। भाईटीकाको यो विशेष दिनले तपाईंहरूको जीवनमा सदा खुशी, स्वास्थ्य, र समृद्धिको आशिर्वाद ल्याओस्।

शुभ भाईटीका!


Address

Metro, Rhino Tal Road
Bharatpur
44200

Opening Hours

Monday 06:00 - 21:00
Tuesday 06:00 - 21:00
Wednesday 06:00 - 21:00
Thursday 06:00 - 21:00
Friday 06:00 - 21:00
Saturday 07:00 - 22:00
Sunday 06:30 - 21:00

Telephone

+97756490483

Alerts

Be the first to know and let us send you an email when First Step Mart posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to First Step Mart:

Share