Ghanshyam Stores

Ghanshyam Stores We deal in Nepal | Indian | Chinese made Shirting | Suiting | Furnishing | Blankets (Polar & Popcorn

गुरु नानक जयन्तीको हार्दिक शुभकामना।
27/11/2023

गुरु नानक जयन्तीको हार्दिक शुभकामना।

यो छठ पूजा, तपाईंको श्रद्धा र पूजा तपाईंलाई आत्मा शान्ति र सुख ल्याउने छ। छठ पूजा को शुभकामना!                          ...
19/11/2023

यो छठ पूजा, तपाईंको श्रद्धा र पूजा तपाईंलाई आत्मा शान्ति र सुख ल्याउने छ। छठ पूजा को शुभकामना!

दिदीहरूको स्नेह र भाइहरुको मायाले यस भाइ टीकालाई अझ विशेष बनाओस् ।भाइ टीकाको हार्दिक शुभकामना!                          ...
15/11/2023

दिदीहरूको स्नेह र भाइहरुको मायाले यस भाइ टीकालाई अझ विशेष बनाओस् ।
भाइ टीकाको हार्दिक शुभकामना!

गोवर्धन पूजाको उपलक्ष्यमा सम्पूर्ण नेपालीहरू माझमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।                                     ...
14/11/2023

गोवर्धन पूजाको उपलक्ष्यमा सम्पूर्ण नेपालीहरू माझमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।

यस लक्ष्मी पूजाको पावन अवसरमा सबैको घरमा लक्ष्मीले बास गरुन् । साथै सुख, शान्ति र समृद्धिको शुभकामना ।                  ...
12/11/2023

यस लक्ष्मी पूजाको पावन अवसरमा सबैको घरमा लक्ष्मीले बास गरुन् । साथै सुख, शान्ति र समृद्धिको शुभकामना ।

सुखका संदेश तपाईको घरघरमा पुगोस् । काग तिहारको शुभकामना!
11/11/2023

सुखका संदेश तपाईको घरघरमा पुगोस् । काग तिहारको शुभकामना!

धनतेरसको हार्दिक मंगलमय शुभकामना |
10/11/2023

धनतेरसको हार्दिक मंगलमय शुभकामना |

विजया दशमी २०८० को पावन अवसरमा हाम्रा सम्पूर्ण आदरणीय ग्राहक वर्ग, शुभचिन्तक, साझेदार संस्था, कर्मचारीलगायतका सम्पूर्णमा...
24/10/2023

विजया दशमी २०८० को पावन अवसरमा हाम्रा सम्पूर्ण आदरणीय ग्राहक वर्ग, शुभचिन्तक, साझेदार संस्था, कर्मचारीलगायतका सम्पूर्णमा सुख, समृद्धि र उतरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

बडा दसैंअन्तर्गत महानवमी पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।                                                ...
23/10/2023

बडा दसैंअन्तर्गत महानवमी पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

दुर्गा अष्टमीको हार्दिक मंगलमय शुभकामना।
22/10/2023

दुर्गा अष्टमीको हार्दिक मंगलमय शुभकामना।

सम्पूर्ण नेपालीको घर आंगनमा 🏡🇳🇵 माता दुर्गाले 🙏🌼 खुशीयालीको बर्षा गरुन | फूलपातीको हार्दिक मंगलमय शुभकामना 🌸🌟           ...
21/10/2023

सम्पूर्ण नेपालीको घर आंगनमा 🏡🇳🇵 माता दुर्गाले 🙏🌼 खुशीयालीको बर्षा गरुन | फूलपातीको हार्दिक मंगलमय शुभकामना 🌸🌟

😍 Offer !! Offer !! Offer 😍This Dashain get your House | Office a new reformation with our collection of elegant curtain...
19/10/2023

😍 Offer !! Offer !! Offer 😍
This Dashain get your House | Office a new reformation with our collection of elegant curtains.

☎️𝟎𝟐𝟏-𝟓𝟏𝟐𝟗𝟑𝟗 | 𝟎𝟐𝟏-𝟓𝟕𝟏𝟏𝟕𝟗
📱𝟗𝟖𝟓-𝟐𝟎𝟐𝟏𝟗𝟗𝟓 | 𝟗𝟖𝟎𝟓𝟑𝟑𝟎𝟔𝟔𝟏
📍𝟏𝟐𝟓, 𝐌𝐚𝐢𝐧 𝐑𝐨𝐚𝐝, 𝐓𝐫𝐚𝐟𝐟𝐢𝐜 𝐂𝐡𝐨𝐰𝐤, 𝐁𝐢𝐫𝐚𝐭𝐧𝐚𝐠𝐚𝐫
🚚𝐃𝐞𝐥𝐢𝐯𝐞𝐫𝐲 𝐚𝐥𝐥 𝐨𝐯𝐞𝐫 𝐍𝐞𝐩𝐚𝐥 𝐟𝐨𝐫 𝐖𝐡𝐨𝐥𝐞𝐬𝐚𝐥𝐞

Address

125, Main Road, Traffic Chowk, Morang
Biratnagar
56613

Telephone

+9779852021995

Website

Alerts

Be the first to know and let us send you an email when Ghanshyam Stores posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category