02/03/2026
रङ्गहरुको पर्व होलीको हार्दिक शुभकामना! 🎨🌼
यस पावन अवसरमा तपाईंको जीवनमा सुख, शान्ति, सफलता र स्वास्थ्यका सुन्दर रङ्गहरु भरियोस्।
दुःखका सबै छायाँ हटेर खुशीका उज्याला रङ्गहरु फैलिऊन्।
होलीले हामीबीचको प्रेम, एकता र मित्रतालाई अझ गाढा बनाओस्।
Happy Holi to you and your family! 🌈