05/06/2026
गुल्मीमा सागर ढकाल सवार सवारी दुर्घटना
- गुल्मीमा सांसद सागर ढकाल सवार सवारी दुर्घटना भएको छ । गुल्मीकाे रेसुङ्गा नगरपालिका-४ अर्खलेमा गुल्मी-१ बाट निर्वाचित सांसद सागर ढकाल सवार सवारी साधन दुर्घटनामा परेको हो । प्रारम्भिक जानकारी अनुसार दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन् । सवारीमा सवार सबै जना सुरक्षित रहेको बताइएको छ । घटना सामान्य रहेको छ ।