Dosti Footwear

Dosti Footwear Our footwear company specializes in creating high-quality, stylish slipper & shoes for men and women.

Wishing our valued customers a Holi filled with colors of happiness, success, and prosperity! Thank you for your continu...
25/03/2024

Wishing our valued customers a Holi filled with colors of happiness, success, and prosperity! Thank you for your continued support and trust. Happy Holi!

|| विश्वकर्मा पुजाकाे मगंलमय शुभकामना ||
18/09/2023

|| विश्वकर्मा पुजाकाे मगंलमय शुभकामना ||

धन्यवाद सम्पूर्ण ग्राहक तथा व्यापारी साथीहरुमा बजारमा ल्याएको ५ दिनमा १३००जोडि बिक्रीवितरण गर्न सफल भएको छौ। अगामी दिनहर...
10/09/2023

धन्यवाद सम्पूर्ण ग्राहक तथा व्यापारी साथीहरुमा बजारमा ल्याएको ५ दिनमा १३००जोडि बिक्रीवितरण गर्न सफल भएको छौ। अगामी दिनहरुमा पनि हजुरहरुको साथको अपेक्षा गर्दछौ। 🙏🙏🙏

हिन्दु नारीहारुको महान चाड हरीतालीका तिजलाई लक्षित गर्दै , नारीको सुन्दरतालाई अझै एक तह उच्चराख्नको निमित विभिन्न डिजाइन...
03/09/2023

हिन्दु नारीहारुको महान चाड हरीतालीका तिजलाई लक्षित गर्दै , नारीको सुन्दरतालाई अझै एक तह उच्चराख्नको निमित विभिन्न डिजाइनमा सेन्डल बजारम उपलब्ध गराएको छौ।
नोट: थोक र फुटकर दुवै उपलब्ध र नेपाल अधिराज भरी डेरीभरीको पनि व्यवस्था रहेको छ।
अडरको निम्ती
📲९८६७७९८३०६

यदी हजुरहरूले , PVC का विभिन्न समान( जुत्ता, प्लास्टिक समान,चप्पलको फिता)   बनाउदै हुनुहुन्छ भने  हामीलाई सम्झन सक्नु हु...
10/07/2023

यदी हजुरहरूले , PVC का विभिन्न समान( जुत्ता, प्लास्टिक समान,चप्पलको फिता) बनाउदै हुनुहुन्छ भने हामीलाई सम्झन सक्नु हुनेछ ।हामीले धनगडिको फ्याक्ट्रीबाटPVC दाना उत्पादन बनाउन सुरू गरीसकेका छौ, भने बुटवलवाट विक्री वितरण सुरु भई सकेको छ। सबै भन्दा हल्का छ , सस्तो , नेपाली उत्पादन रहेको छ। नेपाल अधिराज्य भरी डेलीभरीको व्यवस्था पनि रहेको जानकारी गराउद छौ।
📞9821494768
📞9867798306

अबको केही दिनमा PVC, रबर, EVA चप्पलको पलान्ट सुरु हुने छ। केही गर्नुपर्नेछ , आफु र आफु सँग जोडिएकालाई अगाडि बढाउनु छ।   ...
05/06/2023

अबको केही दिनमा PVC, रबर, EVA चप्पलको पलान्ट सुरु हुने छ। केही गर्नुपर्नेछ , आफु र आफु सँग जोडिएकालाई अगाडि बढाउनु छ।

Looking for a comfortable and stylish slipper? Look no further!  Our slipper collection is the perfect addition to your ...
26/04/2023

Looking for a comfortable and stylish slipper? Look no further!
Our slipper collection is the perfect addition to your footwear collection. Made with high-quality materials and designed with your comfort in mind, our slippers will keep your feet warm and cozy all day long. With a range of colors and sizes to choose from, you're sure to find the perfect pair to match your style. Don't wait any longer to upgrade your slipper game. Order now and step into comfort!

"सफा हाम्रो टोल, सफा हाम्रो वडा "भने नाराको साथ हाम्रो करेसावारीमा सिचाइको लागि प्रयोग हुने  गाडेन पाईपहरुको सहि व्यवस्थ...
25/04/2023

"सफा हाम्रो टोल, सफा हाम्रो वडा "भने नाराको साथ हाम्रो करेसावारीमा सिचाइको लागि प्रयोग हुने गाडेन पाईपहरुको सहि व्यवस्थापन र पुन प्रयोगमा ल्याउने योजना सहित पुराना तथा सिचाइमा प्रयोगमा नआउने पाईपलाई संकलन गरि रहेको छौ। तपाईंको घर तथा छिमेकमा यस्तो किसिमका सामाग्री रहेको छ भने हामीले तपाईंबाट उचित मुल्यक गरि खरीद गर्नेर्छौ।
यस्ता समाग्री विक्रि गर्न निम्न नम्बरमा सम्पर्क गर्न
सक्नुहुनेछ ।
9867798306
9821494768

Vacancy Announcement!!We Are Footwear  Manufacturer company looking candidate for the following positions:1)  Sales Mana...
25/03/2023

Vacancy Announcement!!
We Are Footwear Manufacturer company looking candidate for the following positions:
1) Sales Manager :-5
Requirements= Fluent In Communication skill, Basic computer skilled + 2 complete Bachelor Running can apply .Must be smart and Have good personality.
2) Marketing Manager ( Some Areas):- 3
Requirements= Fluent In Communication skill, Basic computer skilled + 2 complete Bachelor Running can apply .Must be smart and have a good personality.

Dosti Trading
Sainamaina -11 -Bankatti ,opposite Of Army Gate
📧 Email : [email protected]
☎️Contact no: +977 9867798306
📱 +977 9821494768

बजारको अत्याधिक मागलाई मध्ये नजर गर्दै, यस दोस्ती फुटवरयले  आफ्नो चौथो प्रोडक्ट लेडिज सेन्डल, कक्क सुज, हिल सुज , फ्याट ...
14/03/2023

बजारको अत्याधिक मागलाई मध्ये नजर गर्दै, यस दोस्ती फुटवरयले आफ्नो चौथो प्रोडक्ट लेडिज सेन्डल, कक्क सुज, हिल सुज , फ्याट सिलीपर्र समावेश गरेको छौ।

Happy maha shivaratri !!❣️🕉️May Lord Shiva guide you towards the path of  success and peace !!🕉️❤️🌙
18/02/2023

Happy maha shivaratri !!❣️🕉️
May Lord Shiva guide you towards the path of success and peace !!🕉️❤️🌙

Address

Rupandehi
Butwal
32900

Telephone

+9779821494768

Website

Alerts

Be the first to know and let us send you an email when Dosti Footwear posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dosti Footwear:

Share