Milan Brothers Group

Milan Brothers Group Energy services Energy Services

27/08/2026

मिलन ब्रदर्स ग्रुप, बुटवल–८ का संचालक भरत जंग कुँवरले सरकारद्वारा विपद् तथा दैवी प्रकोपबाट प्रभावित नागरिकलाई राहत तथा उद्धारका लागि सहयोग गर्न आह्वान गरेसँगै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका बैंक खातामा रु. दुइ लाख एघार हजार एक सय एघार ( २,११,१११) सहयोग प्रदान गर्नु भएको छ ।

साउन २५, २०८३ मिलन ब्रदर्स  द्वारा  रुपन्देहीको रोहिणी -३, परासीझुङ्गास्थित श्री जनचेतना आधारभूत विद्यालयमा ६० जना विद्य...
10/08/2026

साउन २५, २०८३ मिलन ब्रदर्स द्वारा रुपन्देहीको रोहिणी -३, परासीझुङ्गास्थित श्री जनचेतना आधारभूत विद्यालयमा ६० जना विद्यार्थीका लागि सिलाई सहितको स्कुल ड्रेस, १० थान वाटर जार तथा १ थान फ्रिज उपलब्ध गराइ हस्तान्तरण गरीएको छ।
"सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः"
गौ-माताको असीम कृपा र वात्सल्य-आशीर्वाद हामी सम्पूर्ण प्राणीहरूमाथि सधैँ यसरी नै वर्षिरहोस्, सबैको कल्याण होस्!

https://www.facebook.com/share/19bJZs28uQ/?mibextid=wwXIfr

Milan Brothers EV Charging Station Dhakdai-3,Rupandehi
10/04/2026

Milan Brothers EV Charging Station
Dhakdai-3,Rupandehi

रुपन्देही नेपालको लुम्बिनी प्रदेशमा अवस्थित एक महत्वपूर्ण जिल्ला हो। गौतम बुद्धको पवित्र जन्मभूमि यही क्षेत्रमा पर्ने भए...
10/04/2026

रुपन्देही नेपालको लुम्बिनी प्रदेशमा अवस्थित एक महत्वपूर्ण जिल्ला हो। गौतम बुद्धको पवित्र जन्मभूमि यही क्षेत्रमा पर्ने भएकाले रुपन्देही विश्वभर प्रसिद्ध छ। यसको सिमाना पूर्वतर्फ नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम), पश्चिमतर्फ कपिलवस्तु, उत्तरतर्फ पाल्पा र दक्षिणतर्फ भारतको उत्तर प्रदेशसँग जोडिएको छ। ऐतिहासिक, भौगोलिक तथा पर्यटनको दृष्टिले पनि यो जिल्ला अत्यन्तै महत्वपूर्ण मानिन्छ।

Address

Butwal

Telephone

+97771541660

Website

Alerts

Be the first to know and let us send you an email when Milan Brothers Group posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Milan Brothers Group:

Shortcuts

Share