03/11/2024
भाई टिकाको सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना😍🥰
टिका शुभ साइतः बिहान ११ः३७ बजे ⌚
दाजुभाइले पश्चिम दिशामा फर्केर टीका ग्रहण गर्न बस्ने र दिदीबहिनीले उभिएर तेल हालेर परिक्रमा गर्ने जनविश्वास रहेको छ ।
LugaFato [Nepal's First Classified Online Clothing Store]
📲 9857044712, 9857077900
🌐 www.lugafato.com.np