Vision Care Opticals

Vision Care Opticals आँखा उपचार तथा चश्मा सम्बन्धी सम्पुर्ण सेवाको लागी... VISION CARE OPTICALS, DHANKUTA

बिगत ६ बर्ष देखि गुणस्तरिय र विश्वसनिय सेवा दिदै आएको हाम्रो भिजन केयर अप्टिकल्स, यहाहरुको सेवामा समर्पित छ।
11/01/2025

बिगत ६ बर्ष देखि गुणस्तरिय र विश्वसनिय सेवा दिदै आएको हाम्रो भिजन केयर अप्टिकल्स, यहाहरुको सेवामा समर्पित छ।

10/01/2025

🌟 विशेष छुटका साथ धनकुटामा नयाँ स्टाइलका चश्माहरू ! 🌟

📍 धनकुटामा हाम्रो चश्मा पसलमा आउनुहोस् र प्राप्त गर्नुहोस् सुपथ मूल्यमा आकर्षक चश्माहरू!

🔹 तपाईंको स्टाइल सुहाउँदो विभिन्न डिज़ाइन र ब्राण्डका चश्माको फ्रेम तथा सनग्लासहरू उपलब्ध छ!
🔹 आँखा परीक्षण सेवासमेत उपलब्ध छ – तपाईंको आँखा स्वास्थ्य हाम्रो प्राथमिकता!

🔹 चाढै आउनुहोस् र चश्मा खरिद मा भारी छुट प्राप्त गर्नुहोस्!

💥 हाम्रो सेवाहरू:
✅ थुप्रै ब्राण्ड तथा डिज़ाइनका फ्रेमहरू पाइन्छ
✅ बच्चाहरूका लागि पनि चश्माको भेराइटी पाइने
✅ रेडी-मेड ब्लुकट चश्मा, चेन्जेबल चश्मा, सबै प्रकारका ट्रेन्डिङ्ग सनग्लासहरू आदि पाइन्छ
✅ सबै प्रकारको कन्ट्याक्ट लेन्स पाइन्छ
✅ निशुल्क आँखा जाँच तथा परामर्श
✅ सबै प्रकारको आँखाको पावर हरू पाउनुको साथै डाक्टर को पुर्जी अनुसारको चश्मा तुरुन्त तयार गरिन्छ ।

📍नाेट: विशेषग्य डाक्टर द्वारा निशुल्क आँखा जाँच गराउन का लागि अग्रिम नाम टिपाउनु पर्नेछ ।

📞 सम्पर्क गर्नुहोस्: [फोन नम्बर] 9852061678 / 9842809038 / 9800901600
📍 हाम्रो स्थान: [ठेगाना] भिजन केयर अप्टिकल्स, धनकुटा-६, सिरान बजार, भिम नारायण चौक तलतिर

⏰ आजै सम्पर्क गरिहाल्नुहोस् ⏰

r

🌟 See Clearly, Live Vibrantly with Vision Care Opticals! 👓✨Step into style with Vision Care Opticals – Your Ultimate Eye...
07/12/2023

🌟 See Clearly, Live Vibrantly with Vision Care Opticals! 👓✨

Step into style with Vision Care Opticals – Your Ultimate Eyewear Destination! 🛍️ Explore a curated collection of attractive frames, sunglasses and premium lenses that redefine your vision with flair.

Why Choose Vision Care Opticals?
✅ Fashion-Forward Frames
✅ Precision Lenses for Clarity
✅ Personalized Styling Assistance
✅ Exclusive Eyewear Collections

Your eyes, your style – discover the perfect frames that speak to you! Visit our store for an eyewear experience like no other.

See the world differently!
📍 Vision Care Opticals, Dhankuta-6, Dhankuta
🌐 VCO

Join the Vision Care Opticals community and let your frames do the talking! "

25/01/2023
९ महिना नपुग्दै जन्मेका नवजात शिशुको आँखाको पर्दामा पर्ने असर (रेटिनोप्याथी अफ प्रिमेच्युरिटी) को पहिचान समयमै भए उचित र...
19/01/2023

९ महिना नपुग्दै जन्मेका नवजात शिशुको आँखाको पर्दामा पर्ने असर (रेटिनोप्याथी अफ प्रिमेच्युरिटी) को पहिचान समयमै भए उचित रोकथाम तथा उपचार गरी सम्भावित दृष्टिबिहिनता बाट जोगाउन सकिन्छ ‌।

Some attractive shades to try on.. @ vision care opticals dhankuta...
29/04/2021

Some attractive shades to try on.. @ vision care opticals dhankuta...

16/09/2020

चश्मा एक प्रकारको औषधि जस्तै हो, विशेषज्ञ को सल्लाह/परामर्श अनुसार नै प्रयोग गर्नुपर्छ। साथै चश्मा एक प्रकारको गहना जस्तै हो, जसले स्वरूपमा पनि प्रभाव पार्दछ। त्यसैले विशेषज्ञ को सल्लाह अनुसार, आफुलाई सुहाउँदो र मनपर्ने चश्मा रोज्नु पर्दछ।

Address

Dhankuta Bazar

Opening Hours

Monday 08:30 - 19:00
Tuesday 08:30 - 19:00
Wednesday 08:30 - 19:00
Thursday 08:30 - 19:00
Friday 08:30 - 19:00
Saturday 11:00 - 14:00
Sunday 08:30 - 19:00

Website

Alerts

Be the first to know and let us send you an email when Vision Care Opticals posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share