Jiya Uniform

Jiya Uniform trisma

20/12/2021

आज जनज्योतिको ट्रयाकसुट टि-सर्ट साइज 16 - 28 सम्म आयको हुँदा आबश्यक परेको अभिभावकहरु लाई जानकारीका लागि सुचना पोस्ट गरेको छु । जिया युनिफर्म ।

14/09/2021

गत बैशाख देखि बन्द यस जिया युनिफर्मको सेवा सुचारु भयको जानकारी गराउदछौ ।

05/03/2020

जिया युनिफर्म शैक्षिक सत्र २०७७ को अबसरमा सेवाको लागी पुर्ण रुपले तयारी भैसकेको जानकारी गराउदछौ । ०८२-५६०२८५ घोराही, दाङ

शिव मा. बि. को ४९औं बार्षिक उत्सबको अबसरमा जिया युनिफर्म द्वारा भलिबल प्रायोजनका साथै १२ जना अति बिपन्न तथा जेहेन्दार वि...
18/10/2019

शिव मा. बि. को ४९औं बार्षिक उत्सबको अबसरमा जिया युनिफर्म द्वारा भलिबल प्रायोजनका साथै १२ जना अति बिपन्न तथा जेहेन्दार विद्यार्थीहरु लाई नि:शुल्क पोशाक उपलब्ध ।

नयाँ बर्ष अफर !अब अबिभाबकलाई धेरै दुल्नु नपर्ने गरि जिया युनिफर्मले ल्यायको छ  झोला, जुत्ता- मोजा, स्क्रिन प्रीन्ट र पुर...
15/04/2019

नयाँ बर्ष अफर !
अब अबिभाबकलाई धेरै दुल्नु नपर्ने गरि जिया युनिफर्मले ल्यायको छ झोला, जुत्ता- मोजा, स्क्रिन प्रीन्ट र पुराना सेवाहरु यथावतै भयको जानकारी गराउदछौ ।
जिया युनिफर्म 082-560285 / 9857835416 बैंक अफ काठमाडौको पछाडी ।

16/03/2019

कोइ कसैको बिश्वास गर्दा हुने घाट ।

14/03/2019
12/03/2019

हजुरलाई जिया युनिफर्मको सेवा आबस्यक छ ? यदी यसो हो भने 082-560285 मा कल गर्नुहोस हामी गर्ने छौ हजुरको समस्या हल ।

आज बिदाइको कार्यक्रममा ।
11/03/2019

आज बिदाइको कार्यक्रममा ।

09/03/2019

के हजुरहरु लाई हाम्रो सेवा चाहिन्छ ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस हजुर सन्तुष्ट हुनुभयो ।
हाम्रा सेवाहरु:- ट्राक,ट्राउजर,टि-सर्ट,टाइ-बेल्ट,आइदिकार्द, फाइबर झोला,गेमसेतहरुको लागि हामिलाइ सम्झनु होला ।
नोट :- स्क्रिन प्रीन्ट सम्बन्धी सम्पुर्ण कामहरु गरिन्छ ।


सम्पर्क :- जिया युनिफर्म 082-560285

हामिले बनाउने फाइबर झोला बर्दियामा पनि ।
08/03/2019

हामिले बनाउने फाइबर झोला बर्दियामा पनि ।

Address

Ghorahi

Opening Hours

Monday 07:00 - 18:00
Tuesday 07:00 - 18:00
Wednesday 07:00 - 18:00
Thursday 07:00 - 18:00
Friday 07:00 - 18:00
Sunday 07:00 - 18:00

Website

Alerts

Be the first to know and let us send you an email when Jiya Uniform posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share