14/04/2026
नेपाली नयाँ वर्ष २०८३ को उपलक्ष्यमा
हाम्रो तर्फबाट
सम्पूर्ण अभिभावक तथा नानीबाबुहरूमा
सुस्वास्थ्य, दीर्घायु तथा उज्ज्वल भविष्यको हार्दिक शुभकामना।
तपाईंहरूको विश्वास र साथप्रति हार्दिक आभार। 🙏
🎊🎉❤️