11/11/2026
🌸❤️ शुभ भाइटीका! ❤️🌸
दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, विश्वास र आत्मीयताको प्रतीक यस पावन पर्वले हरेक सम्बन्धमा माया, सद्भाव र खुसी अझ प्रगाढ बनाओस्। 🪔
सात रङ्गका टीकासँगै जीवनमा सुख, शान्ति, दीर्घायु र समृद्धिको रङ्ग भरियोस्। 🙏
सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा भाइटीकाको हार्दिक मंगलमय शुभकामना! 💐
#शुभभाइटीका