Nepali jutta ghar Biratchowk

Nepali jutta ghar Biratchowk नेपाली जुत्ता घर विराटचौक, नेपाली उत्पादनका जुत्ता चप्पलहरु पाईने शोरुम हो ।

14/08/2026

अत्यन्तै बलियो टिकाउ नेपाली ब्राण्डका जुत्ताहरु ।
online order : 9802075730
नेपाली जुत्ता घर विराटचौक ।
बुधबारे बजार छेउमा ।
बिहान ८ बजे देखि बेलुका ८ बजे सम्म






14/08/2026

गर्मी अत्यन्तै छ, नियमित पानी पिउनु होला ।
शुभदिन !

13/08/2026

तीज लाग्यो है दिदी–बहिनी तथा आमाहरू! ❤️🌸

तीजको अवसरमा तपाईंहरूका लागि सुन्दर, आरामदायी तथा आकर्षक स्यान्डल–चप्पलहरू नेपाली जुत्ता घर, विराटचोकमा आइपुगेका छन्। 👡🥿
Online order : 9802075730
नेपाली जुत्ता घर, विराटचौक
बुधबारे बजार







13/08/2026
13/08/2026

Online order : 9802075730
नेपाली जुत्ता घर, विराटचौक
बुधबारे बजार







12/08/2026

नेपाली जुत्ता घर विराटचौकमा
Premium quality को Party Shoes हरु
Online order : 9802075730
बिराटचौक बुधबारे बजार सँगै





10/08/2026

उत्कृष्ट गुणस्तर, नेपाली ब्राण्ड
लगाउन अत्यन्तै सजिलो, सुलभ मूल्य
online order : 9802075730











08/08/2026

इटहरी र धरानको सफलतापछि विराटचौकमा नेपाली जुत्ता घर सञ्चालनमा आइसकेको छ । उक्त नेपाली जुत्ता घरमा ७ वटा नेपाली ब्राण्डका जुत्ता चप्पलहरू छानीछानी किन्न पाइन्छ ।
नेपाली उत्पादनका जुत्ता चप्पल मात्र विक्री गरिने नेपाली जुत्ता घरमा १० देखि ५० प्रतिशत सम्म छुट पाइन्छ ।
स्कुले विद्यार्थी, युवा, गृहिणी, दिदिबहिनी, कर्मचारी, वृद्ध सबैकालागी जुत्ता चप्पल किन्न पाइन्छ ।
१००० भन्दा बढी मोडलका जुत्ता चप्पल एकै ठाउँमा छानाछानी किन्न पाइन्छ ।
सपरिवार आउनुस् है ।
नेपाली जुत्ता घर
विराटचौक बुधबारे बजार
phone : 9802075730

Address

Biratchowk, Budabare Bazar Morang
Kathmandu
56700

Website

Alerts

Be the first to know and let us send you an email when Nepali jutta ghar Biratchowk posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category