01/03/2026
नमस्कार 🙏🏻लेडिज चप्पल तालिमको अवधी सात दिनको रहनेछ भने प्रत्येक दिन ११ बजेदेखि ३ बजेसम्म ४ घण्टा को कक्षासमय रहनेछ । यस तालिम अवधीले तपाईलाई हेण्डमेड लेडिज चप्पल (सबै प्रकारको ) बनाउने कला प्रदान गर्नेछ । यस तालिमको शुल्क ८००० रहेको छ , जसभित्रबाट नै तालिमभर खर्च हुने सबै चप्पल बनाउने ( मटेरियल ) सामान बिधार्थीलाई दिईनेछ र सोबाट तालिमभर बनाईएका सबै चप्पलहरू पनि बिधार्थी आफैले लिएर जान पाउनुहुनेछ साथै सर्टिपिकेट र तालिम पछि चप्पल बनाउन आवश्यक बच्चा देखि ठूला सम्मका चप्पलका सबै साईज र सबै प्रकारका ड्राफटहरू - T shape, U shape , बेहुली हिल जुत्ताका ड्राफ्ट सहित उपलब्ध गराईनेछ , जानकारीको लागि हामीले यस तालिममा बेहुली हिल जुत्ता , कोलापुरी चप्पल , बुटिक गर्ने कला , रेडिमेड सोलबाट तयार गरिने फेन्सी चप्पलहरू, आफैले सोल काटेर तयार गरिने हेण्डमेड चप्पल बनाउने ड्राफ्टहरूसिक्नुहुनेछ। अझै थप जानकारी लिनको लागि 9800854314 मा सम्पर्क गर्न सक्नुहुनेछ साथै तालिममा सहभागि हुन चाहानुभएमा सिट बुक गर्नको लागि आफ्नो नाम नम्बर यहा पठाउन अनुरोध गर्दछौ 🙏🏻